विश्वभर कोरोना संक्रमितको संख्या झण्डै एक करोड नजिक



एजेन्सी,असार १३ । पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या झण्डै करोड पुगेको छ । शनिबार बिहान सम्म विश्वभर संक्रमितको संख्या ९९ लाख ४ हजार ९ सय ६३ पुगेको हो ।

यसैगरि हालसम्म कोरोना संक्रमणबाट ४ लाख ९६ हजार ८ सय जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै हालसम्म ५३ लाख ५७ हजार बढी संक्रमित कोरोना मुक्त भई घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्