जापानमा कर्णालीवासीको भेला, शाहीको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन



जापान भदौ २९ । जापानमा कर्णालीवासीको भेलाले कृष्ण शाहीको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन गरेको छ ।

जापानको विभिन्न ठाउँमा लामो समयदेखि बिभिन्न पेशा ब्यबसाय तथा अध्ययनमा रहेका ब्यक्तिहरूको नियमित छलफल, भेटघाट र परामर्शका आधारमा १३ सेप्टेम्बर आइतबारको भेलाले समिति गठन गरेको हो । कर्णालीवासीहरूलाई गोलबन्द गर्दै प्रदेशको पर्यटन वृद्धि विकास तथा प्रवर्द्धन र भैपरि आउने विविध समस्याहरूलाई सामूहिक भावानले समाधान गर्ने उद्देश्यका साथ सर्वसमितिले कमिटी निर्माण गरिएको हो ।

समितिका पदाधिकारी तथा सदस्यहरु
अध्यक्ष- कृष्ण शाही
बरिष्ठ उपाध्यक्ष -बसन्त घर्तीमगर
उपाध्यक्ष- भीमप्रसाद न्यौपाने
महिला उपाध्यक्ष- रन्जिता बुढाथोकी

महासचिव- केबी टमटा

सचिबहरु- माधव थापा
-ईन्द्रजित अधिकरी
-नारायन न्यौपाने
-हरिशचन्द्र उपाध्याय

कोषाध्यक्ष हिमप्रकाश थापा

सह काेषाअध्यक्ष – महेन्द्र केसी

सदस्यहरू
बिष्णु रोकाय
गौरीप्रसाद न्यौपाने
हरिबहादुर शाही
जुनकुमार रोकाय
कमल शाही
युवराज धमला
जीवन शाही
नवराज थापा
वीरेन्द्र शाही
सिर्जन रोकाया

प्रतिक्रिया दिनुहोस्