सोमबार सुन तोलामा ४ सय घट्यो



काठमाडौं असोज १९ । अघिल्लो दिनको भन्दा सोमबार सुन तोलामा ४ सय रुपैयाँ घटेको छ ।

घटेको मूल्य अनुसार ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार २ सय रुपैयाँले बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तोलामा ५ रुपैयाँले बढेर तोलाको १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य उतारचढाव भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्