सुनको भाउ स्थिर, बिहीबार प्रतितोला ९१ हजार ५०० रुपैयाँ



काठमाडौं मंसिर ११ । पछिल्लो समय उतारचढाव देखिएको सुन भाउ बिहीबार भने स्थीर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा बिहीबारका लागिि छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ र चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँ तोकेको छ ।

बिहीबार चाँदी भने ११ सय ७५ रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्