इक्यानको शैक्षिक मेला अनलाइनबाट



काठमाडौं मंसिर ३० । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले अनलाइन माध्यमबाट १४ औँ बृहत् शैक्षिक मेला आयोजना गर्ने भएको छ ।

यही मङ्सिर २ गतेदेखि ५ गतेसम्म हुने मेलामा १५० भन्दा बढी परामर्श व्यवसायी सहभागी हुने इक्यानका महासचिव दीपकराज भुसालले जानकारी दिए । मेलामा विश्वभरका संस्था, अभिभावक र विद्यार्थीलाई एउटै लिङ्कबाट जोडिन सक्ने प्रबन्ध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्