अर्थ

भगवती लेमिनेटसः सञ्चालकलाई ५० करोड जरिवाना र पाँच वर्ष जेल हुन सक्ने

काठमाडौं, माघ १६। लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिले एक वर्षमा मात्रै २५ करोड रुपैयाँभन्दा बढी राजस्व छली गरेको प्रमाण फेला परेको छ । राजस्व छली प्रकरणमा

फलाम उद्योगमा सरकारी नीतिको प्रभाव : घट्यो बिलेट आयात, स्पन्ज आइरन बढ्यो

वीरगञ्ज,माघ १६ । सरकारले स्वदेशमै डण्डीको कच्चा पदार्थ (बिलेट) उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै भन्सार राजस्व र अन्तःशुल्कको दर हेरफेर गरेपछि आयातमा त्यसको प्रभाव देखिएको छ । वीरगञ्ज सुक्खा बन्दरगाह हुँदै

मल्टीपर्पस फाइनान्सले कमायो रू. ४६ लाख २७ हजार नाफा

काठमाडौं,माघ १५ । मल्टीपर्पस फाइनान्सले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ४६ लाख २७ हजार

अवकाश सुविधामा ५ % मात्रै कर : सर्वोच्च अदालत

काठमाडौं,माघ १५ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अवकाश सुविधामा १५ प्रतिशत कर लगाउने गरेको व्यवस्थालाई सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलाशले ओली

नुवाकोट पञ्चकन्या ५३ लाख चोरी प्रकरण : वडा सचिवसहित तीनविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैँ,माघ १४ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताको ५३ लाख चोरी प्रकरणले फेरि चर्चा पाउने भएको छ । ५३ लाख चोरी गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाको

सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,माघ १४। सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार ६०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ५००मा कारोबार भएको

उद्योग दर्ता र लगानी प्रस्ताव दुवै बढ्यो

काठमाडौं,माघ १४ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महीना अर्थात् पुस मसान्तसम्म आइपुग्दा उद्योग दर्ता र लगानी प्रस्ताव गतवर्षभन्दा बढेको देखिएको छ । गत आव २०७७/७८ को तुलनामा

सिमेन्ट उद्योगीमाथि भ्रष्टाचारको मुद्दा : कानूनविपरीत र निराधार भएको उद्योगीको भनाइ

काठमाडौं,माघ १४ । बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित सिमेन्ट उद्योगीहरूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि अहिले उद्योगीहरूले उक्त मुद्दा कानूनविपरीत र निराधार भएको बताएका

सामाजिक सुरक्षा कोष : श्रमसँग सम्बद्ध कानून संशोधन गरिँदै

काठमाडौं,माघ १४ । सामाजिक सुरक्षा कोषमा सरकारी अपेक्षाअनुसार रोजगारदाता र श्रमिक सहभागी नभएपछि सरकारले श्रमसँग जोडिएका समग्र ऐन संशोधन गर्न गृहकार्य अघि बढाएको छ । श्रम रोजगार तथा सामाजिक मन्त्रालयका