अर्थ

भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको भाउ, मूल्य नघटाए निगमलाई दैनिक २ करोड नाफा

काठमाडौं,मंसिर १५ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेशनबाट आएको पछिल्लो मूल्य सूची अनुसार मूल्य घटेर आएको छ । नयाँ मूल्यसूचीमा खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा जाने

अर्थतन्त्र संकट छैन, नयाँ आयाम खोजौं : अर्थमन्त्री शर्मा

काठमाडौं,मंसिर १५ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख अवस्थामा रहेको र अब निर्माणले पनि गति लिने हुँदा पूँजीगत खर्च पनि बढ्ने भन्दै

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

काठमाडौं,मंसिर १५ । साताको पाँचौ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य

विद्युत प्राधिकरणले कमायो साढे आठ अर्ब नाफा, निजी क्षेत्रबाट १४ अर्बको विद्युत खरिद

काठमाडौं,मंसिर १५ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण

तेत्तीस प्रतिशतले घट्यो कृषिवस्तुको आयात

काठमाडौं, मंसिर १५ । वस्तु आयात–निर्यातमा कमी आइरहेका बेला कृषिजन्य वस्तुको आयातमा समेत कमी आएको छ । नेपाल राष्ट्र बैङ्कले आयातमा गरेको कडाइ र भारतले गहुँ निर्यातमा गरेको प्रतिबन्धका कारण

घरजग्गा कारोबारमा कडाइले राजस्व संकलनमा धक्का

काठमाडौं, मंसिर १५ । सरकारले घरजग्गा कारोबारमा कडाइ गरेसँगै मन्दीको प्रत्यक्ष असर राजस्व संकलनमा समेत परेको छ । गत वर्ष कात्तिकमा घरजग्गा कारोबारबाट ५ अर्ब ४९ करोड ५१ लाख ८३

आईसीपी र आईसीडीमा पूर्वाधार पुगेन

वीरगञ्ज,मंसिर १५ । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह (आईसीडी) मा पूर्वाधार अभावले समस्या भोग्नुपरेको व्यवसायीले गुनासो गरेका छन् । आईसीपी सञ्चालनमा आएको ५ वर्ष पुग्न लाग्दा पनि

पेन्सनपट्टा अब अनलाइनबाटै

काठमाडौं, मंसिर १४ । अबदेखि निजामती सेवाका अवकाश प्राप्त कर्मचारीको अनलाइनबाटै पेन्सनपट्टा तयार हुने भएको छ । सेवानिवृत्त कर्मचारीलाई पेन्सन लिन सहज बनाउने उद्देश्यले राष्ट्रिय किताबखाना (निजामती)ले मङ्गलबारदेखि ई–पेन्सन प्रणाली

सुनको मूल्यमा गिरावट, चाँदीको कति ?

काठमाडौं,मंसिर १३ । मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि