अर्थ

शिवपुरी गाउँपालिकाको बजेट ५४ करोड ९४ लाख

नुवाकोट,असार १० । जिल्लाको शिवपुरी गाउँपालिकाको बजेट ५४ करोड ९४ लाख बजेट ल्याइएको छ । आइतबार शिवपुरी गाउँपालिकाको गाउँ सभाको १२ औ अधिवेशनले सो बजेट ल्याएको हो । गाउँपालिकाका अध्यक्ष

नेपालमा अलैँची खेती: उत्पादन वृद्धिसंगै निर्यात पनि बढ्यो, भारतले मात्रै साढे ७ अर्बको किन्यो

काठमाडौं,असार १० । ११ महिनामा साढे ७ अर्ब बढीको अलैँची निर्यात भएको छ । नेपालमा उत्पादित कृषिजन्य वस्तुको निकासीमा सबैभन्दा ठूलो हिस्सा अलैँची छ । पछिल्लो यसको उत्पादन बढेसंगै निर्यात

ललितपुर महानगरपालिकाको बजेट ६ अर्ब ५० करोड

काठमाडौं,असार १०। ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रूपैयाँको बजेट ल्याएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि उपमेयर मञ्जली शाक्य बज्राचार्यले बजेट सार्वजनिक गर्नभएको हो

विदुर नगरपालिकाको बजेट १ अर्ब १२ करोड २३ लाख

नुवाकोट,असार १० । विदुर नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ को बजेट, नीति तथा कार्याक्रम सार्वजनिक गरेको छ । आइतबार नगरसभाको १३ औं अधिवेशनमा उपप्रमुख प्रभा बोगटीले आव ०८०/८१ को लागि १ अर्ब

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड बजेट

काठमाडौं,असार १० । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ । आज राष्ट्रिय सभागृहमा उपप्रमुख एवं

ड्रागन बोट रेस : नेपाली टोली उपविजेता, सिचुवान दुवै विधामा च्याम्पियन

पोखरा,असार १०। पोखरामा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ प्रतियोगितामा नेपाली टोली उपविजेतामा सीमित भएको छ । फेवातालमा यही जेठ ८ देखि सुरु बोट रेसको आज सम्पन्न फाइनलमा चीनको

सामाजिक सुरक्षा कोषद्वारा ५ अर्ब रुपैयाँ दाबी भुक्तानी, सबैभन्दा धेरै वृद्धाअवस्था सुरक्षा योजनामा

काठमाडौं,असार १०। सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै ५ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई ४ अर्ब ७९ करोड रुपैयाँ भुक्तानी

बजेट संशोधन गर्न हुँदैन : विज्ञ

काठमाडौं,असार ९ । अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ जेठमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको सडकदेखि सदनसम्म आलोचना भइरहेको छ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)

अमेरिकी डलरसँगै घट्यो युरो र क्यानेडियन डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री ?

काठमाडौं,असार ८ । नेपाल राष्ट्र बैंकले आज अर्थात शुक्रबारका लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ ।आज अमेरिकी डलर, युरो र क्यानेडियन डलरको भाउ घटेको छ । शुक्रबारका लागि अमेरिकी