अर्थ

१० महिनामा २ लाख ६३ हजार पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमे, १९ करोड राजस्व संकलन

चितवन,जेठ ११ । चालु आर्थिक बर्ष ०७९, ८०  मा चितवन राष्ट्रिय निकुञ्जमा २ लाख ६३ हजार बढी पर्यटक भित्रिएका छन । चालु आबको साउन देखि बैशाख सम्मको अवधिमा निकुञ्जमा स्वदेशी

भारत र भुटानको उत्पादन घटेपछि नेपाली अलैँचीको माग बढ्यो

काठमाडौं,जेठ १० । अलैँची निर्यात दोहोरो अंकले वृद्धि भएको छ । नेपालको कुल निर्यात गर्दा अलैँची निर्यात भने ७२.४६ प्रतिशतले बढेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारेबार ?

काठमाडौ,जेठ १० । साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । बुधबार छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,जेठ ९ । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । सोमबार स्थिर रहेको छापावला सुनको मूल्य आज प्रतितोला १ लाख ९ हजार २ सय

एक जना नेपालीको टाउकोमा ७४ हजार ऋण

काठमाडौं, जेठ ९ । नेपाल सरकारको ऋण गत वर्ष उठाएको राजस्वभन्दा डब्बल भएको छ । गत वर्ष १० खर्ब ६७ अर्ब राजस्व उठाएको सरकारले चालू आर्थिक वर्षको वैशाखसम्ममा २१ खर्ब

नेपालको सार्वजनिक ऋण २१ खर्ब नाघ्यो, १० महीनामा थपियो करीब साढे १ खर्ब

काठमाडौं,जेठ ९ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे रू २१ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले रू १० खर्ब ८३ अर्ब ४७ करोड

अर्थमन्त्री महत र एमसीसीका क्षेत्रीय उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं,जेठ ८ । अर्थमन्त्री डा.प्रकाशशरण महत र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का क्षेत्रीय उपाध्यक्ष जोनाथन बु्रक्सबीच भेट भएको छ । सोमबार अर्थ मन्त्रालयमा उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्रीबीच भेटवार्ता भएको

१० महीनामा १२ खर्ब बराबरको व्यापार घाटा, निर्यात साढे २४ प्रतिशतले घट्यो

काठमाडौं,जेठ ८ । चालु आर्थिक वर्ष (आव) को १० महीनामा रू १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,जेठ ७ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । आइतबार आज छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयँमा कारोबार भएको छ