अर्थ

एक महिनामा साढे २० अर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात

काठमाडौं,भदौ ८ । चालु आर्थिक वर्ष २०७९र८० को पहिलो महिनामा नेपालले भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ ।

साउनमा करीब १३ प्रतिशतले घट्यो आयात, व्यापार घाटाको अवस्था के छ ?

काठमाडौ,भदौ ८ । चालू आर्थिक वर्ष (आव)को पहिलो महीनामा नेपालको कुल आयात करीब १३ प्रतिशतले घटेको छ । आयात घटेसँगै व्यापार घाटा पनि १० प्रतिशत भन्दा धेरैले घटेको छ ।

व्यापारघाटा १० प्रतिशतले घट्यो

काठमाडौं,भदौ ८ । चालू आर्थिक वर्ष (आव) को पहिलो महीनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा मुलुकको वैदेशिक व्यापारघाटा १० प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ । आयात निरुत्साहित गर्ने सरकारी

बीमा रकमको लोभमा बन्दको मौका छोपी चालक र सहचालकले आफ्नै टिप्परमा लगाए आगो

काठमाडौं,भदौ ७ । दाङ जिल्लाको घोराहीमा बीमा रकमको लोभमा आफ्नै टिप्पर माथि आगजनी गरेका छन् । विप्लबले गरेको नेपाल बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो

तिज नजिदैं जाँदा सुनको मूल्य सस्तिदैं

काठमाडौं,भदौ ७ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३ सय रुपैयाँले घटेको हो भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका

औद्योगिक ग्राममा अर्बभन्दा बढी लगानी : घोषणा १०५,पूर्वाधार एउटै बनेन

काठमाडौं,भदौ ७ । पालिकास्तरसम्मै लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यले सरकारले औद्योगिक ग्रामको अवधारणा अघि सारेको ४ वर्षमा १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ । २०७५ मा

५ करोड १४ लाख खर्चेर इन्भेस्टमेन्ट बैङ्कले पशुपतिमा बनायो महास्नान घर

काठमाडौँ,भदौ ६ । इन्भेस्टमेन्ट बैङ्कले पशुपति विकाश क्षेत्र भित्र ५ करोड १४ लाख रकम खर्चेर महास्नान घर बनाएको छ । बैंकको आर्थिक सहयोगमा स्नान गर्ने घर निर्माण भएको हो । 

म्यानमारबाट नेपालमा सीधा हवाई उडानको तयारी

काठमाडौं,भदौ ६ । म्यानमारको यांगुनबाट नेपालमा सीधा हवाई उडान शुरू गर्ने तयारी भइरहेको नेपालका लागि म्यानमारका राजदूत यु सिन ओले बताएका छन् । उनका अनुसार यांगुनबाट भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा

शेयर धितो कर्जा : ठूला ऋणीबाट घटाएर सानालाई प्रोत्साहन

काठमाडौं,भदौ ६ । बैंक तथा वित्तीय संस्थाहरूले सानो आकारको शेयर धितो कर्जालाई प्राथमिकता दिन थालेका छन् । एकै व्यक्तिले धेरै कर्जा लिएर शेयरबजारमा लगानी गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नेपाल राष्ट्र