
काठमाडौं,साउन ७ । मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) मा करीब ५५ खर्ब बराबरको मालवस्तु प्रविष्ट गरी कारोबार भएको छ । भन्सार छलेर आयात गरिने मालवस्तु नियन्त्रण गरी वैध

काठमाडौँ,साउन ६ । बुधबार सुनचाँदीको मुल्य घटेको छ । सुनकाे मूल्य तोलामा ७ सय रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ त्यस्तै चाँदीकाे मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

काठमाडौं,साउन ६ । कोभिडको दोस्रो लहरले आर्थिक वर्ष २०७७/७८ मा अधिकांश व्यवसाय प्रभावित भए पनि वाणिज्य बैंकहरूको व्यवसाय भने उत्साहजनक नै देखिन्छ । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकले गत

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमामार्फत झन्डै १० अर्ब रुपैयाँ बराबरको बीमालेख (इन्स्योरेन्स पोलिसी) व्यतीत (सरेन्डर) भएको पाइएको छ । बीमा समितिले साउन १ गते सबै जीवन

काठमाडौं,साउन ६ । ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा कार्यक्रममध्ये सबैभन्दा बढी महिला उद्यमीमा प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थाबाट आर्थिक वर्ष (आव) २०७७÷७८ को ११ महीनामा महिला उद्यमशीलता कर्जा

काठमाडौं,साउन ६ । पछिल्ला वर्षहरू पूँजीगत बजेटमा बजेटको थोरै अंश छुट्ट्याइए पनि विनियोजित बजेट शतप्रतिशत खर्च नहुने रोग देखिएकोप्रति नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका छन् । अर्थ तथा विकासे

काठमाडौं,साउन ६ । २ महीना लामो निषेधाज्ञापछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अटोमोबाइल व्यवसाय खोल्न दिने निर्णय गरे । निषेधाज्ञा खुकुलो भएपछि बजार चलायमान हुने अपेक्षा व्यवसायीको थियो ।

काठमाडौ,साउन ५ । नेपाली बजारमा सुनको मूल्य पुनः बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ८ सयमा कारोबार भएकोमा आज तोलाामा चार सयले बढेको

काठमाडौं,साउन ५ । सरकारले कृषि तथा पशुपक्षी बीमामा दिँदै आएको अनुदान घटाएको छ । सरकारले चालू आवको बजेटमा कृषि तथा पशुपक्षी बीमामा दिँदै आएको अनुदान २५ प्रतिशत विन्दुले घटाएको हो