
काठमाडौ,पुष २६ । सरकारले लामो प्रयासपछि गत असोजमा नेपाल भित्र्याएको रेल चार महिनापछि सञ्चालनमा ल्याउने भएको छ । आउँदो माघभित्र रेल सञ्चालनको तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको हाे ।

काठमाडौं,पुष २६ । बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै कृत्रिम अभाव सृजना भएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि र राजनीतिक तरलताको फाइदा उठाउँदै उद्योगी, ठूला व्यापारी तथा

सुरपश्चिम पुस २५ ।सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिकरुपमा कृषि तथा पशुपंक्षीपालन व्यवसाय गर्न चाहने कृषकलाई एक प्रतिशत व्याजमा कर्जा प्रवाह गराउने व्यवस्था गरेको छ । यसका लागि प्रदेशको भूमि व्यवस्था, कृषि

काठमाडौं, पुष २५। आज शनिबार बैंक खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आज दोस्रो त्रैमासको अन्तिम शनिबार भएकोले बैंक खुला गर्न निर्देशन दिएसंगै बैंक खुल्ला रहने भएको हो। शनिबार

काठमाडौं पुस २४ । अघिल्लो दिनको भन्दा १ सय रुपैयाँले घटेर शुक्रबार सुनको कारोबार मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ भएको छ । बिहीबार १३ सय रुपैयाँ घट्दा प्रतितोला

काठमाडौं पुस २३ । माघ १ गतेदेखि एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकबाट पैसा निकालेमा शुल्क लाग्ने भएको छ । अन्तर–बैंक एटीएम प्रयोग गर्दा महिनामा दुई पटक निःशुल्क

काठमाडौं पुस २३ ।नेपाल राष्ट्र बैंकले राजस्व उठाउने प्रयोजनका लागि पुस २५ गते शनिबारका दिन पनि राजस्व काउन्टर खुला गर्न निर्देशन दिएको छ।शनिबार नेपाल राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सम्पुर्ण

विराटनगर पुस २३ ।अर्थशास्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक कदम’ले मुलकुको अर्थतन्त्रमा धराशायी हुनसक्ने खतरा औँल्याएका छन्। विराटनगरमा आयोजित बृहत् अन्तरक्रियामा विश्वविद्यालय अनुदान आयोगका सदस्य एवम् प्रा.डा. पीके झाले पुस

काठमाडौं पुस २३ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से बढेर बन्द भएको छ। पछिल्लो समय निरन्तर सुधारिँदै आएको नेप्सेले आज थप नयाँ कीर्तिमान राखेको हो। यसअघि बुधबार