अर्थ

भटमास तेलले बढायो निर्यात

काठमाडौं,फागुन ९ । भटमासको तेलको निर्यातले समग्र निर्यात व्यापारमा सुधार ल्याएको छ । कोरोना महामारीका कारण वैदेशिक व्यापार प्रभावित भए पनि भटमासको तेलको निर्यात भने करीब २२९ प्रतिशतले बढेको छ

वीरगञ्जका उद्योगीको प्रश्न : लोडशेडिङ हटेपछि प्रिमियम महसुल किन ?

वीरगञ्ज ,फागुन ९ । नेपाल विद्युत् प्राधिकरणले लोडशेडिङ हटिसकेपछि पनि डेडिकेटेड र ट्रंक लाइनको नाममा प्रिमियम दरको महसुल असुल्ने तयारी गरेको भन्दै वीरगञ्जका उद्यमीले विरोध गरेका छन् । वीरगञ्ज उद्योग

साझा यातायात सहकारीको साधारण सभा सम्पन्न, विद्युतीय बस खरीद प्रक्रिया शुरु गरिने

काठमाडौं,फागुन ८ । साझा यातायात सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । साधारण सभाले कम्पनीको आव २०७५/ ७६ र आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन पारित

सुनको मुल्य आज १ हजारले घट्यो

काठमाडौं, फागुन ७ । नेपाली बजारमा केही दिन यता सुनको मुल्य घटेको छ । बिहीबार प्रतितोला १ हजार रुपैयाँले घटेको हो । आज पनि सुन ६ सय रुपैयाँले घटेको थियो

वीरगञ्ज नाकाबाट ७ महीनामा रू. ३ खर्बको वैदेशिक व्यापार

वीरगञ्ज,फागुन ७ । प्रमुख नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ७ महीनामा करीब ३ खर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) भन्सारबाट चालू

बिहीबार सुनको मूल्य ६ सयले घट्यो

काठमाडौं,फागुन ६ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीवार सुनको मुल्य ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार

आव २०७८/७९ को बजेट तयारी सम्बन्धी गृहकार्य शुरू

काठमाडौं ,फागुन ६ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका लागि गृहकार्य शुरू गरेको छ । यसै क्रममा अर्थ मन्त्रालयले बुधवार पूर्व अर्थसचिवहरूसँग छलफल कार्यक्रम आयोजना गरेको छ

बुधबार सुनको मूल्यमा गिरावट, तोलाको कति?

काठमाडौं, फागुन ५ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मुल्यमा ११ सय रुपैयाँले घटेको हो । छापावाला सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको

महिला लघुवित्तको आईपीओमा आवेदन आजसम्म दिन सकिने

काठमाडौं,फागुन ५ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा जारी गरेको साधारण शेयर (आईपीओ)मा आजसम्म आवेदन दिन सकिने छ । गत माघ ३० गतेदेखि कम्पनीले जारी गरेको रु. ४ करोड