अर्थ

यस्तो छ आजको सुनको मूल्य

काठमाडाैं,असार १८ । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबारको तुलनामा शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको हो । बिहिबार तोलामा ९० हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ

वार्षिक रू. २५ अर्बको निर्यात सम्भव

विराटनगर,असार १८ । भारतले नेपालबाट हुने पाम आयलको पैठारी ६ महीनाका लागि खुला गरेको छ । तर, नेपाली उद्योगहरूले भारत निकासी गर्न कम्तीमा १५ दिनको समय लाग्ने बताएका छन् ।

सासु कोषविरुद्ध बैंक कर्मचारी आन्दोलनमा

काठमाडौं,असार १८ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत कर्मचारी योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ) का अधिकांश व्यवस्था चित्त नबुझेकाले आन्दोलनमा उत्रेका छन् । सरकारले एसएसएफमामा सबै निजीक्षेत्रलाई असार

११ महीनामा १ खर्ब जीवन बीमाशुल्क संकलन

काठमाडौं,असार १८। चालू आर्थिक वर्षको ११ महीना अर्थात् जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब २ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा

एक वर्षपछि भारतले खोल्यो पाम आयलको आयात

वीरगञ्ज,असार १८ । प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित पाम आयलको भारत निकासीको बाटो खुलेको उद्यमीहरूले बताएका छन् ।

राष्ट्र बैंकले तोकेको सीमामा एसएमई कर्जा प्रवाह कठिन

काठमाडौं, असार १७। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई लघु, साना तथा मझौला उद्योगमा कर्जा प्रवाह गर्ने सीमा तोके पनि लक्ष्य प्राप्त गर्न भने चुनौती देखिएको छ । चालू

कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना : तयारीविनै आयोजनाको काम अघि बढाउँदा विवाद

काठमाडौं,असार १७  । सरकारले विनातयारी नै कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना अघि बढाउन खोज्दा चर्को विवाद सृजना भएको छ । गण्डकी प्रदेशमा पर्ने नदी थुनेर लुम्बिनी प्रदेशमा लैजान लागिएको भन्दै प्रदेश

२ सय ३० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

काठमाडौं,असार १७ । एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको

बाढीपहिरोबाट सडक र पुलमा रू. १ अर्बभन्दा बढीको क्षति

मर्मतसम्भारका लागि नियमित बजेटकै भर काठमाडौं,असार १७ । यो वर्षको मनसुन शुरू भएयताका २ हप्ता अर्थात् मध्यअसारसम्ममा मात्रै बाढीपहिरोबाट मुलुकभरका सडक तथा पुलहरूमा रू. १ अर्बभन्दा बढीको क्षति भएको छ