
काठमाडौं माघ २ । नेपाली बजारमा शुक्रबार भने सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला ४ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

काठमाडौं माघ १ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चार खर्ब २२ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । सरकारी आय–व्ययको हिसाब राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु

काठमाडौं माघ १ । पेट्रोल पम्प व्यवसायीले पेट्रोल तथा डिजलेमा माघ १ गतेदेखि प्रतिलिटर ५० पैसाका दरले मूल्य बढाउने निर्णय फिर्ता लिएका छन्। पेट्रोल डिजेल बिक्रीमा कमिसन बढाउन माग गर्दै

काठमाडौं माघ १ । बैंक तथा वित्तीय संस्थाका ग्राहकले आज देखि अन्तर बैंक एटीएम कारोबार गर्दा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले पुस २२ गते बुधबार निर्देशन जारी

काठमाडौं पुस २९ । बुधबार सेयर बजार परिसूचक नेप्से १८.८१ अंकले बढेको छ। परिसूचक बढेर २२८६.५४ विन्दुमा पुगेको छ। ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २६१ रुपैयाँ बराबरको

काठमाडौं पुस २९ । नेपाली कम्पनी वा उद्योगले आफ्नै विदेशी कम्पनी वा व्यक्तिबाट वैदेशिक ऋण भित्र्याउने नियममा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ । २०७६ सालको एकीकृत परिपत्र संशोधन गर्दै

काठमाडौं पुस २९ । सुनको मूल्य अघिल्लो दिनको भन्दा तोलामा एक सय रुपैयाँले बढेर बुधबारका लागि कारोबार मूल्य ९२ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । मंगलबार ६ सय

काठमाडौं पुस २८ । शेयर बजार परिसूचक नेप्से साढे २८ अङ्कले बढेको छ । नेप्से मङ्गलबार २८ दशमलव ३१ अङ्कले बढेर २ हजार २ सय ६७ दशमलव ७३ विन्दुमा पुगेको

काठमाडौं पुस २८ । नेपाली बजारमा मंगलबार भने सुनचाँदीको मूल्य बढेको छ । आइतबार र सोमबार घटेको सुनको मूल्य मंगलबार प्रतितोला ६ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ