अर्थ

पाँचओटा बजेटमा कोटेश्वर–जडीबुटी सुरुङमार्ग : डीपीआर नबन्दै रू. १८० करोड बजेट विनियोजन

काठमाडौं,जेठ २५ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को बजेट वक्तव्यमा तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङमार्ग बनाउने विषयलाई निरन्तरता दिएका छन् । अरनिको राजमार्गअन्तर्गतको यस खण्डमा सुरुङमार्ग बनाउने घोषणा गर्ने

घट्यो सुनको मुल्य, कति छ तोलाको कारोबार ?

काठमाडौ,जेठ २४ । सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य तोलामा ३ सयले घटेर ९३ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बजेट कार्यान्वयनमा वैदेशिक सहयोग : रू. ३ खर्ब ७२ अर्ब कसरी जोहो हुँदै छ ?

काठमाडौं ,जेठ २४। चर्को विरोधका बीच जेठ १५ मा अध्यादेशमार्फत आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि बजेट ल्याएको सरकारले यसको कार्यान्वयन गर्न मुलुकभित्रको स्रोतले धान्न नसक्ने भएपछि रू. ३

वैदेशिक व्यापारमा कोरोनाको असर : घट्यो समुद्रपारका मुलुकसँगको कारोबार

वीरगञ्ज,जेठ २४ । कोरोना महामारीले वैदेशिक व्यापार खुम्चिएको छ । सन् २०२० को शुरुआतसँगै महमारी फैलिन थालेपछि नियन्त्रणका लागि अपनाइएका उपायहरूले नेपालको समुद्रपारका मुलुकहरूसितको कारोबार खुम्चिएको हो । सन् २०२०/२१

बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीको सक्रियता

काठमाडौं,जेठ २४ । आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि अर्थमन्त्री विष्णु पौडेलले पछिल्ला दिनहरूमा सक्रियता बढाउँदै लगेका छन् । अघिल्ला आर्थिक वर्षहरूमा सरकारले ल्याएको बजेट बढी आलोचित हुने गरे

कोरोना अवधिमा वैदेशिक लगानी ९.६६% ले घट्यो

काठमाडौं,जेठ २४ । कोरोना अवधिको २ आर्थिक वर्षमा नेपालमा वैदेशिक लगानी प्रतिबद्धता आउने क्रममा उल्लेख्य अन्तर देखिएको छैन । कोरोना भाइरस (कोभिड–१९)कै बीचमा गत आर्थिक वर्षको तुलनामा भन्दा चालू आर्थिक

निषेधाज्ञाले आँपको बजार प्रभावित हुँदा किसान समस्यामा

काठमाडौं,जेठ २४ । निषेधाज्ञाले गर्दा आँपको बजार प्रभावित हुँदा आँप उत्पादक किसान तथा व्यवसायी समस्यामा परेका छन् । सरकारले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि लगाएको निषेधाज्ञाका कारण आँप उत्पादक

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं,जेठ २३ । साताको पहिलो कारोबारका दिन आज आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७०० ले बढेर ९४ हजार

नागढुंगा–नौबिसे सुरुङमार्ग : संक्रमणमुक्त भएपछि काममा फर्किन थाले श्रमिक

काठमाडौं,जेठ २३। कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निको भएपछि नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना स्थलमा कार्यरत श्रमिक काममा फर्किन थालेका छन् । कोरोना र निषेधाज्ञामा समेत सुचारु सुरुङमार्गमा काम गर्नेमध्ये ८१ जनालाई कोभिड