
काठमाडौँ,वैशाख ३ । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य तोलामा ७ सयले बढेर ९० हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

वीरगञ्ज,वैशाख ३ । सरकारले केराउ, सुपारी, छोकडा र मरीचको कोटा वितरण स्थगित गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीवार सूचनामार्फत यी वस्तुको कोटा विरतण स्थगित गरिएको जनाएको

वीरगञ्ज,वैशाख २ । कपडा सिलाउने तयारी गोली धागो आयातमा अव्यावहारिक भन्सार मूल्यांकन र महसुलका कारण स्वदेशी उद्योगलाई मार परेको छ । आयातकर्ताले तयारी धागोलाई औद्योगिक कच्चा पदार्थसरह सहुलियतमा भित्र्याएपछि स्वदेशका

काठमाडौं,वैशाख २ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कृषिक्षेत्रमा प्रवाह हुने कर्जामा ३२ दशमलव ८९ प्रतिशतले थप वृद्धि भएको छ । गत आर्थिक वर्षको ८ महीनाको तुलनामा चाल आर्थिक

काठमाडौं,वैशाख १ । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण देशभरको अन्य आर्थिक क्षेत्र प्रभावित बने पनि नेपालको शेयरबजारले भने कोभिडकै बीच ऐतिहासिक रेकर्ड बनाएको छ । कोरोना त्रास हालसम्म पनि

काठमाडौं,बैशाख १ । अर्थमन्त्री विष्णु पौडेलले चुनावताका आफ्नो पार्टीले जारी गरेको घोषणापत्रदेखि आर्थिक पुनरुत्थानका कार्यक्रमलाई समेटेर आगामी वर्षको बजेट ल्याइने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले मंगलवारदेखि शुरू गरेको आगामी

२ महीनायताकै कम काठमाडौं,चैत ३१ । लामो समयसम्म बाह्य पर्यटन आगमनमा अवरोध हुँदै गए शोधनान्तर बचत घट्न सक्ने र यसले विदेशी विनिमय सञ्चितिमा चुनौती हुन सक्ने संकेत देखिएको छ ।

काठमाडौं,चैत ३१ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ऋणको अंश बढ्दै गएको छ । विश्व बैंकका अनुसार चालू आवमा ४१ दशमलव ९ प्रतिशत रहेको ऋणको अंश आगामी वर्षसम्म अर्थात्

काठमाडौं,चैत ३१। सरकारले विद्युत् आपूर्तिका लागि औद्योगिक कोरिडोरमा आवश्यक पर्ने प्रसारणलाइन तथा वितरणलाइन सम्बद्ध उद्योग तथा आद्यौगिक क्षेत्रले नै बनाउने नीति ल्याउने तयारी गरेको छ । सरकारले आगामी आर्थिक वर्ष