खेलकुद

रिङ रेस्लिङको धमका: नुवाकोट गुर्जेको कालिकादेवी माध्यमिक विद्यालयमा भव्य तयारी

नुवाकोट,असोज ७ । विजया दशमी २०७९ को पावन अवसरमा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा रहेको कालिकादेवी माद्यामिक विद्यालयमा भव्य रेस्लिङको आयोजना गरिएको नेपाल रिङ रेस्लिङ नुवाकोट शाखाले जनाएको

चितवन गोल्डकपको उपाधि आर्मीले जित्यो

चितवन,असोज ३ । त्रिभुवन आर्मी फुटबल क्लब इसुजु चितवन गोल्डकप च्याम्पियन बनेको छ । नारायणगढको क्याम्पा चौरमा आज (सोमबार) सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) एफसीलाई

नवौं राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशद्धारा भलिबल टोलीको घोषणा

काठमाडौं,असोज १ । नवौं राष्ट्रिय खेलकुदका लागि घरेलु टोली गण्डकी प्रदेशले भलिबलतर्फको महिला र पुरुष टोलीको घोषणा गरेको छ । प्रदेश खेलकुद विकास परिषद् गण्डकीले पुरुषतर्फ हरि पाण्डे तथा महिलातर्फ

चितवन गोल्डकप : मनाङलाई हराउँदै एपिएफ फाइनलमा

चितवन,भदौ ३१ । सशस्त्र प्रहरी बल (एपिएफ) एफसी नारायणगढको क्याम्पा चौरमा जारी इसुजु चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज (शुक्रबार) सम्पन्न पहिलो सेमिफाइनल खेलमा मनाङ एफसीलाई हराउँदै एपिएफ

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीको राजीनामा

अल्मुताइरीको राजीनामा : नेपाली फुटबलले के पायो के गुमायो ? काठमाडौं,भदौ २७। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । अल्मुताइरीले आईतवार सामाजिक सञ्जाल

यो दसैंमा शिवपुरीमा रेस्लिङको महाभिडन्त हुने

नुवाकोट,भदौ २३ । यस वर्षको दसैंमा रेस्लिङको महाभिडन्त हुने भएको छ । नेपाल रिङ रेस्लिङ नुवाकोट कमिटीको आयोजनामा हुने रेस्लिङमा नेपालका ख्यातिप्राप्त रेस्लरको सहभागिता रहने आयोजकले जनाएको छ । आउदो

नेपाल र केन्या अन्तिम खेलमा भिड्दै

काठमाडौं, भदौ १४ । नेपाल केन्याविरुद्धको पाँचौँ तथा अन्तिम टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा अहिले भिडिरहेको छ । नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा ब्याटिङ

भारत-पाकिस्तान क्रिकेटमा भिड्दै

एजेन्सी, भाद्र ११ । भारत र पाकिस्तान एशिया कप क्रिकेटमा भिड्दैछन् । आज हुनलागेको प्रतिष्पर्धामा धेरैको ध्यान खिचिएको छ । केही वर्षयता भारत र पाकिस्तनबीच दुई भिन्न प्रतिष्पर्धा भए ।

मेस्सी १५ वर्षपछि बालोन डी’ओरको मनोनयन बाहिर

एजेन्सी,साउन २८ । अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार लियोनल मेस्सी डेढ दशकपछि बालोन डी’ओर मनोनयनमा अटाएका छैनन् । मेस्सी १५ वर्षपछि  बालोन डी’ओरको मनोनयनमा नअटाएका हुन् ।