साझापथ संवाददाता काठमाडौ,असार २६ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली सेनाको जङ्गी अड्डा परिसरस्थित खेलकुद मैदानलाई थप स्तरयुक्त बनाउन १४ लाख ५६ हजार मूल्य रुपैयाँ बराबरको सहयोग सामग्री प्रदान
काठमाडौ, असार २३ । नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) जमैका तलावाजबाट भिड्ने भएका छन् । कोरोनाको कारण भर्चुअल ड्राफ्टमा सन्दीप जमैका तलावाजबाट दोस्रो राउण्डमा छनोट भएका
काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का कार्यवाहक सदस्य सचिवमा भक्तबहादुर ढकाललाई नियुक्त गरिएको छ ।युवा तथा खेलकूद मन्त्रालयले सोमबार ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो । मन्त्रालयको खेलकूद विभाग महाशाखाका
एजेन्सी,असार १९ । इङलिश प्रिमियर लिग विजेता लिभरपुलमाथि म्यानचेस्टर सिटीले सफलता हासिल गरेको छ । गएराती सम्पन्न भएको खेलमा सिटीले लिभरपुलमाथि ४-० को जित हासिल गरेको हो । सिटीको जितमा
एजेन्सी,असार ३ । इङ्लिस प्रिमियर लिग फुटबल आजदेखि सुरु हुने भएको छ । इङ्लिस प्रिमियर लिग कोभिड–१९ का कारण करिब तीन महिनादेखि स्थगित रहेको थियो। नेपाली समय अनुसार राती १०ः४५
काठमाडौ,जेठ २२ । वेष्ट ईण्डिजका ३ क्रिकेटरमा कोरोना सक्रमण देखिएको छ। ईङल्याण्ड भ्रमणको तयारीमा रहेको वेष्ट ईण्डिजका ३ क्रिकेटरमा कोरोना सक्रमण देखिएको हो । प्रशिक्षण सुरु गर्नुअघि गरिएको परिक्षणमा तीन
काठमाडौ,फागुन-२७।गएराति भएको प्रिमियर लिगमा लेस्टर सिटीले जित भएको छ । लेस्टर सिटीले एस्टन भिल्लालाई ४-० गोलले पराजित गरेको हो । लेस्टर सिटीलाई जित दिलाउन जेम्मी भर्डी र हार्बे बार्नेसले दुईदुई
काठमाडौ,फागुन-४। चितवन जिल्लाको भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाका लागि नुवाकाेटका आईचर व्यवसायीले ३५ आईचर रोडा बालुवा सहयोग गरेको छ । आईचर व्यवसायीका प्रतिनिधि इन्द्रलाल श्रेष्ठका अनुसार हिजो अर्थात शनिबार नुवाकाेटका
साझापथ।माघ-२६, नुवाकोट।नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्य पुनर्संरचनाबारे हेरफेर हुनसक्ने बताएका छन।हिजो नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिकास्थित पुरानोडाडा आयोजित अन्तर गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राज्य