पर्यटन

कोरलानाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान

मुस्ताङ,वैशाख ४ । समग्र मुस्ताङको धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ तथा जनचेतनामूलक अभियान उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बत्सँग सिमाना जोडिएको कोरलानाकास्थित दशगजा क्षेत्रबाट शुभारम्भ गरिएको छ । जिल्लाका पाँचै

नुवाकोटको ककनीमा फुङफुङ झरना प्रवर्द्धन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नुवाकोट — बैशाख २ । नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर ४ मा अवस्थित फुङफुङ झरनाको प्रवर्द्धन तथा संरक्षणका लागि विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि

नयाँ वर्ष मनाउन होमस्टेमा आन्तरिक पर्यटक

राँझा (बाँके),चैत ३१।नयाँ वर्षको आगमनसँगै बाँकेका घरबास (होमस्टे)मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबीच रमाइलो गर्ने प्रचलनले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर सामुदायिक

माउन्टेन गाइडलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम

काठमाडौं,चैत २७ । उच्च हिमाली क्षेत्रमा काम गर्ने पर्वतीय पथ प्रदर्शक (माउन्टेन गाइड’ माउन्टेन गाईडलाई ‘हाई माउन्टेन रेस्क्यु ट्रेनिङ’ दिएको छ । हिमाल आरोहणलाई सुरक्षित बनाउन र आरोहणका क्रममा हुनसक्ने

सबा अर्ब लगानीमा खुल्यो पोखरामा बुटिक होटल टेम्पल बेल

पोखरा,चैत २६ । लेकसाइडस्थित स्ट्रिट नम्बर १७ मा ‘टेम्पल बेल’ बुटिक होटेल एन्ड स्पा सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल निर्माण

पाथिभरा मन्दिरमा एकै दिन सात हजारले गरे दर्शन

पपाथिभरा,चैत २३ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा एकै दिन सात हजार बढीले दर्शन गरेका छन्। शनिबार एकै दिन सात हजार एक सय ४६ जना भक्तजनले पाथिभरा मन्दिरको दर्शन गरेका

हिमपहिरामा हराएका चिनियाँ पर्यटकको शव भेटियो

कास्की,चैत २३ । पदयात्राका क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई–चेङ युआनको १३ दिनपछि आज शव फेला परेको छ । सशस्त्र प्रहरी

मुस्ताङमा तीन लाख ९७ हजार पर्यटक भित्रिए

मुस्ताङ,चैत २२ । चालु आर्थिक वर्षको नौ महिना नपुग्दै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ जना पर्यटक भित्रिएका छन् । यस वर्षको साउनदेखि चैत १८ गतेसम्मको

नुवाकोटमा होमस्टे पर्यटन प्रवर्द्धन कार्यक्रम

नुवाकोट,चैत २१ । आयआर्जनमा जोड दिँदै होमस्टे अभियानलाई प्रभावकारी बनाउनु पर्ने नुवाकोटमा आयोजित कार्यक्रममा जोड दिइएको छ । होम स्टेले पर्यटन प्रवर्द्धनका साथै स्थानीयवासीको आयआर्जन र स्वरोजगारमा महत्त्वपूर्ण भूमिका रहने