
सोलुखुम्बु,जेठ १२ । सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक

काठमाडौँ,जेठ १० । नेपालका लागि जापानी राजदूत माइदा तोरुले आधा शताब्दीअघि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिला जुन्को ताबेईका सम्मानमा शुक्रबार ताहाचलस्थित आफ्नो निवासमा स्मरणार्थ कार्यक्रम को आयोजना

रसुवा,जेठ ९ । रसुवाको गोसाँईकुण्ड गाँउपालिका चार लाङ्टाङको क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्म ३२ किलोमिटर दुरीमा लाङटाङ ट्रेल रन प्रतियोगिता हुने भएको छ । बागमति प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय तथा नेपाल पर्यटन

नुवाकोट,जेठ ८ । नुवाकोटको वोहरा पानीका युवा अरविन्द्र खड्काले विश्वको सर्वोच्च शिखर सगरमाथाको दोस्रो पटक आरोहण गरेका छन् । विदुर नगरपालिका २ बोहरा पानीका खड्काले यस सिजनमा दोस्रो पटक सगरमाथाको

काठमाडौं,जेठ ६ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ नेपालमा हुने भएको छ । विश्वभरका पर्वतारोहीलाई एकै थलोमा जम्मा गरेर उनीहरूको अनुभव

काठमाडौं,जेठ ५ । मौसम अनुकूल भएसँगै आइतबार एकैदिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त यामको जारी आरोहणमा एकै दिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न

काठमाडौं,जेठ २ । मिर्गौला प्रत्यारोपण गरेका एक जना नेपालीले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी आधार शिविर फर्कनु भएको छ। यसरी अन्य स्वास्थ्य व्यक्ति जस्तै मिर्गौला प्रत्यारोपण

मुस्ताङ,वैशाख २२ । यहाँस्थित मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । मुक्तिनाथ मन्दिरमा आउने दर्शनार्थीको बसाइँलाई लम्ब्याउने गरी काम गर्न पहल गरिने र पर्यटकीय

रुपन्देही,वैशाख १६ । विगतका वर्षझैँ यस वर्ष पनि लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट’ (बीआईटीएम) हुने भएको छ । २०८२ जेठ ९, १० र ११ गते दिन काठमाडौँ र लुम्बिनीमा आयोजना हुने मार्ट