
नुवाकोट,फागुन १०। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले भागवण्डाका आधारमा ६८ जिल्ला नेतृत्व टुंगाएको हो। यो संगै प्रचण्ड-नेपाल समूहको नुवाकोट अध्यक्षमा हिरानाथ खतिवडा र सचिवमा नारायण खतिवडा चयन भएका छन्।

काठमाडौं, फागुन १० । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारसँग वार्ताका लागि तयार भएको छ ।सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाउने आश्वासन दिएपछि विप्लव नेतृत्वमा रहेको

काठमाडौं,फागुन ९ । नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी

भैरहवा,फागुन ९ । जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले सडकमा आएको नागरिक समाज कुनै दलसंग नजिक भएका कारण आन्दोलन निष्पक्ष नभएको बताएका छन्। नेपालमा सबै ब्यवस्था आएपनि सरकार चलाउनै नसकिने

काठमाडौँ,फागुन ८ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रसको सरकार बनेपछि हिन्दु राष्ट्रका बारेमा जनमतसंग्रहमा जाने घोषणा गरेका छन्। पूर्वी नवलपरासीको कावासोती नगरपालिका १३ मा शिद्धेश्वर शिवालय मन्दिरको

काठमाण्डौं,फागुन ८ । प्रतिवन्ध लागेको करीब दुई वर्ष पुरा हुँदै गर्दा विद्रोही नेकपा राज्यप्रति नरम बन्दै गएको छ । यसअघि वार्ताका लागि विभिन्न शर्तहरु राखेको नेकपाले पछिल्लो समयमा भने वार्ताको

काठमाडौं, फागुन ८ । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सिद्दिसकेको प्रचण्डलाई आफूले दुई चार सिट जिताएर सिङ हालिदिएको र पछि आफूहरुलाई नै सिध्याउँछु भन्न थालेको

विराटनगर,फागुन ८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आज शनिबार विराटनगरमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा विघटन पश्चात् विभाजित नेकपाको ओली समूहले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको

काठमाडौं,फागुन ८ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको पक्ष–विपक्षमा शुक्रबारदेखि बहस सकिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकार र निवेदकका वकिललाई फागुन १० गतेभित्र ‘बहस नोट’ पेस गर्न आदेश दिएको