
काठमाडौं माघ ११ ।नेपाल बार एसोसिएसनले प्रधानमन्त्री केपी शर्मा ओलीले अमर्यादित, अपमानजनक र असहिष्णु अभिव्यक्ति दिएको भन्दै गम्भीर आपत्ति र खेद व्यक्त गरेको छ। बारका महासचिव अधिवक्ता लिलामणि पौडेलले विज्ञप्ति

काठमाडौं माघ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत र कानुन व्यवसायीमाथि निकृष्ट शब्द प्रयोग गर्दै टिप्पणी गरेको

काठमाडौं माघ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् ।आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेको उनको भनाइ छ । आइतबार

काठमाडौं माघ ११ । नेकपाको दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन दिएको छ। नेकपा दाहाल नेपाल पक्षका नेताहरू कृष्णभक्त पोखरेल,

काठमाडौ,माघ ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक (आज) आइतबार बस्ने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार उपलब्ध स्थायी कमिटी सदस्यहरूबीचको अनौपचारिक छलफलपछि प्रवक्ता नारायणकाजी

काठमाडौं, माघ ११। तत्कालीन माओवादी जनयुद्धका क्रममा लडेका लडाकुलाई केन्द्रित गरी सरकारले विशेष कार्यक्रम ल्याउने भएको छ । पूर्वलडाकुका दुवै संगठन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा समाहित भई आफूहरूको

काठमाडौं माघ १० ।खोटाङका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू सदरमूकाम दिक्तेलमा जम्मा भएर पार्टी बिखण्डनविरुद्धमा उभिने उद्घोष गरेका छन् । जिल्ला समन्वय समितिकी उपप्रमुख गोमा खत्रीसहित छ जना सदस्यहरु, दिक्तेल रूपाकोट

काठमाडौँ माघ १० ।नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार आन्दोलनका क्रममा अवरोध गरेको अभियोगमा २ जना कार्यकर्तालाई पक्राउ गरेको छ। बाग्लुङ प्रहरीले ती दुईलाई पक्राउ गरेको बताएको छ।

काठमाडौं माघ १० । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्न भोलि आइतवार नेकपा प्रचण्ड–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतवार दिउँसो