राजनीति

देशमा अर्को जंगबहादुरको जन्म हुनसक्छ: अर्जुननरसिंह केसी

काठमाडौँ, माघ १५ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुन नरसिंह केसीले देशको राजनैतिक घटनाक्रमले अर्को जंगबहादुरको जन्म हुने संकेत देखिएको बताएका छन् । बुधबार नेपाली कांग्रेस रामेछापद्वारा काठमाडौैँको धुम्बराहीमा आयोजित

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं माघ १४ ।मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता पार्वत गुरुङले बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् । सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका

नेकपा दाहाल–नेपाल समूहद्वारा प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना सुरु

काठमाडौं माघ १४ ।नेकपा दाहाल-नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघरमा धर्ना दिएको छ ।बुधबार दाहाल–नेपाल समूहका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरूले माइतीघर मण्डलामा धर्ना

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा जान पार्टीभित्र कुनै विवाद छैन : कांग्रेस

काठमाडौं माघ १४ । नेपाली कांग्रेसले सम्पूर्ण एकताका साथ संसद विघटनविरुद्ध आन्दोलन गर्ने सर्वसम्मत निर्णय गरेको हुँदा त्यसबारे पार्टीमा कुनै विवाद नरहेको प्रष्ट पारेको छ । संसद विघटन गर्ने प्रधानमन्त्री

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दायर

काठमाडौं माघ १४ । सर्वोच्च अदालतमा चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलनाको मुद्दा दायर भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त विज्ञप्ति जारी गर्ने चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलनाको मुद्दा दायर भएको हो

नेकपा उपाध्यक्ष गौतमद्वारा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा

काठमाडौं माघ १४ । नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । ललितपुरको धोबीघाटमा बुधबार आयोजित कार्यक्रमका बीच उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय घोषणा गरेका

यस्तो छ वाग्मती प्रदेशसभाभित्र विभाजित नेकपाको अवस्था [कसका पक्षमा कति सांसद ?]

काठमाडौं माघ १४ । प्रतिनिधिसभा विघटनपछि व्यावहरिक रुपमा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला वैधानिकताको लडाइँमा रुमलिएको छ । कामचलाउ प्रधानमन्त्री रहेका अध्यक्ष केपी ओली समूह प्रतिनिधिसभा विघटन गरी वैशाखमा

समन्वय नगर्न आग्रह

काठमाडौं, माघ १४ । निवेदकतर्फकै बहस लम्बिएपछि प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइमा निवेदकबीच समन्वय गर्न इजलासले आग्रह गरेको छ । सोमबार दिउँसोबाट बहस प्रारम्भ गर्नुभएका वरिष्ठ अधिवक्ता शम्भु थापाले मङ्गलबार पनि दैनिक

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समूहको सिठ्ठी जुलुस

काठमाडौं माघ १३ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताहरुले मंगलबार काठमाडौंमा सिठ्ठी जुलुस निकाली प्रतिनिधिसभा विघटनविरुद्ध खबरदारी गरेका छन् । लैनचौरबाट बसन्तपुर पुगेको जुलुसलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले