राजनीति

नुवाकोट ककनी चाउथेका डेढ दर्जन नेकपा नेता, कार्यकर्ता कांग्रेस प्रवेश

नुवाकोट मंसिर ८ । नुवाकोटको ककनी गाउँपालिका ३ चाउथेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का डेढ दर्जन नेता, कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । विगत लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टीमा

सरकार हेरफेरको निर्णय कार्यान्वयन हुनुपर्छ : भीम रावल

डोटी मंसिर ७ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले स्थायी कमिटीले गरेको सरकार हेरफेरको निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन् । आइतबार धनगढीमा प्रेस सङ्गठनले आयोजना गरेको

काठमाडौं उपत्यकामा तीन साता लकडाउन गर्न मेयर फोरमको सुझाव

काठमाडौं मंसिर ७ । काठमाडौं उपत्यकाभित्र महानगर तथा नगरपालिकाका मेयरहरुको संगठन मेयर्स फोरमले राजधानीमा बढीमा तीन साता कडा लकडाउन गर्न सरकारलाई सुझाव दिएको छ । कोरोना संक्रमण थप फैलन नदिन

बलात्कारमा संलग्न र मिलापत्र गराउनेलाई कानुनी दायरामा ल्याउन केही ऐन संसोधन गरिने

काठमाडौं मंसिर ७ । सरकारले बलात्कारमा संलग्न र बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई कानूनको दायरामा ल्याउन केही ऐन संशोधन गर्न अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषदले यौंनहिंसा विरुद्धका ऐनलाई संशोधन

प्रधानमन्त्री ओलीले गरे चार वटै सुरक्षा प्रमुखसँग छलफल

काठमाडौं,मंसिर ७ । आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका

पूर्वअर्थमन्त्रीमाथिको अभद्र व्यवहार छानबिन गर्न नेकपा चितवनको माग

चितवन मंसिर ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद व्यक्त गरेको छ । पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं

मन्त्रिपरिषदको बैठक सुरु, महत्त्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौं, मंसिर ७ । मन्त्रिपरिषद बैठक शुरु भएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा केही महत्वपूर्ण निर्णयहरु हुने बताइएको छ । बिशेषगरी सोमबार बस्ने गरेको

चितवन घटनाका दोषीलाई कडा कार्वाही होस: झलनाथ खनाल

काठमाडौ,मंसिर ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले शनिबार चितवनमा आफ्ना पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि भएको अभद्र ब्यवहारको विरोध गर्दै घटनामा संलग्न

सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी गर्नेलाई कार्वाही गर्न वरिष्ठ नेता नेपालको माग

काठमाडौं,मंसिर ६ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले चितवनको राप्ती नगरपालिकामा पूर्वमन्त्री तथा पार्टी स्थायी कमिटी सुरेन्द्र पाण्डेविरूद्ध नाराबाजी गर्नेहरूलाई कारबाहीको माग गरेका छन् । नेता नेपालले एक विज्ञप्ती जारी