
काठमाडौं असोज १४ । गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटना रोक्न सरकारले निष्ठापूर्वक प्रयास गरिरहेको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले पछिल्लो समय दिनमा औसत छ

काठमाडौं असोज १४ । बलात्कारमा संलग्न व्यक्तिहरूलाई कुनै पनि बहानामा छुट नदिन र अनुसन्धान तथा कारबाही नगर्ने प्रहरी अधिकारीलाई पनि कानुनको दायरामा ल्याउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

काठमाडौं असोज १४ । सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दाका लागि संवैधानिक इजलास गठन भएको छ । गौतमको मुद्दा संवैधानिक इजलासमा पेसी तोकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित दीपककुमार कार्की, हरिकृष्ण कार्की,

काठमाडौं असोज १३ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सबै मन्त्री हटाएर मन्त्रिपरिषद पुनर्गठन गर्न प्रस्ताव गरेका छन् । मंगलवार बालुवाटारमा भएको छलफलमा दाहालले प्रधानमन्त्री ओली समक्ष अपवादवाहेकका

काठमाडौं असोज १३ । संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग गरी उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा बाणिज्य

काठमाडौं असोज १३ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा बझाङ जबरजस्ती करणी घटनाबारे

काठमाडौं असोज १३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा मन्त्रिपरिषद पुनर्गठनको विषय पेचिलो बनेको छ । मन्त्रिपरिषदबाट कसलाई विदा गर्ने र कसलाई भित्र्याउने भन्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र

काठमाडौँ असोज १२ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले महाधिवेशनलाई प्रभावित पार्न सभापति शेरबहादुर देउवाले विधानविपरीत गरेका निर्णय सच्चाउन माग गरिएका छन् । सोमबार दिउँसो पार्टी केन्द्रीय समितिमा

काठमाडौं असोज ११ । नेपालका लागि युरोपियन ईयू युनियनकी नवनियुक्त राजदूत तथा नेपालका लागि युरोपियन युनियनको डेलिगेशनका प्रमुख नोना डेप्रेले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेकी छन् । राष्ट्रपति