राजनीति

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएको प्रति मेयरहरुको असन्तुष्टि

काठमाडौं भदौ १८ । जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा खुकुलो बनाएको भन्दै काठमाडौं उपत्यकाका मेयरहरुले असन्तुष्टि जनाएका छन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनले ४ भदौबाट जारी निषेधाज्ञाको अवधि थप

चार घन्टा पछि सर्‍यो सत्तारुढ नेकपाको सचिवालय बैठक

काठमाडौँ भदौ १८ । सत्तारुढ नेकपाको सचिवालय बैठक ४ घन्टा पछि सरेको छ । बिहीबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेका लागि सरेको नेकपाका प्रचार विभाग

रेलको ठेक्का भ्रष्टाचार हो, तुरुन्तै रोकेर छानविन गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौं भदौ १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँकडभिट्टा–इनरुवा रेलमार्गको ठेक्का प्रक्रिया तत्काल रोक्न माग गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै पौडेलले तत्काल रेलमार्गको

उपत्यकामा १५ दिन कर्फ्यू लगाउन मेयरहरुको सुझाव

काठमाडौं भदौ १७ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी भएको छ । उपत्यका नगरपालिका मेयर फोरमले महामारी नियन्त्रणका लागि निषेधाज्ञा मात्र प्रभावकारी नभएको भन्दै

युरिया मल पठाउन बंगलादेश तयार

काठमाडौं भदौ १६ । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच मंगलवार छलफल भएको छ। टेलिफोनको माध्यमबाट भएको कुराकानीमा दुई देशबीचको सम्बन्धको बारेमा चर्चा भएको प्रधानमन्त्री ओलीले ट्वीट

इन्द्रजात्रा जस्ता पर्व नेपालका सांस्कृतिक पूँजी हुन् : प्रधानमन्त्री ओली

काठमाडौं भदौ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जाति, समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीले मनाउने इन्द्रजात्रा जस्ता चाडपर्वले एकताको सूत्रमा बाँधेको बताएका छन् । इन्द्रजात्राका अवसरमा मंगलबार शुभकामना

प्रदेश १ का मन्त्री घिमिरेलाई कोरोना भाइरस संक्रमण

मोरङ भदौ १५ । प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विराटनगरमा सोमबार गरिएको पीसीआर परीक्षणमा पोजिटिभ देखिएको घिमिरेले जानकारी दिए ।

कोभिड–१९ नियन्त्रणमा जनप्रतिनिधिसमेत समावेश गर्ने सरकारको निर्णय

काठमाडौं भदौ १५ । सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका काममा आवश्यक समन्वय र अनुगमनका निम्ति जनप्रतिनिधिहरुसँग अनुरोध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको

भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधनबारे नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले भने, ‘एक असल मित्र गुमायौं’

काठमाडौं भदौ १५ । भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधनबारे नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले एक असल मित्र गुमाएको बताएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले सोमबार ट्वीट गर्दै