राजनीति

प्रचण्डलाई ओलीले नै प्रधानमन्त्री नछोड्नु भनेछन्: माधवकुमार नेपाल

काठमाडौँ,पुस १२ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको चालमा कांग्रेस सभापति शेरबहादुर देउवा विश्वस्त हुँदा सत्ता गठबन्धन भत्किएको आरोप लगाएका छन्। पार्टी कार्यालयमा सुदूरपश्चिमबाट

१८ मन्त्रालय प्रचण्डकै हातमा, पाँच नयाँ अनुहार

काठमाडौं, पुस १२ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् पहिलो चरणमा प्रधानमन्त्रीसहित आठ सदस्सीय बनेको छ । प्रधानमन्त्रीका रूपमा सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सरकारको पहिलो निर्णयः राहदानी र लाइसेन्स लिन लाइन बस्नुपर्ने झन्झट हटाइने

काठमाडौं,पुस ११ । राहदानीका लागि लामालामा लाइन बस्नुपर्ने र नागरिकले हैरानी खेप्नुपरेको समस्यालाई सरकारले सम्बोधन गर्ने भएको छ । राहदानी विभाग त्रिपुरेश्वरमा मध्यरातदेखि नै नागरिक लाइनमा बस्नु परेको यर्थाथतालाई मध्यनजर

सत्ता मोलमोलाइमा शक्तिशाली

काठमाडौं, पुस ११ । राजनीतिमा स्थायी शत्रु हुँदैनन् र असम्भव पनि केही हुँदैन भन्ने कुराको पछिल्लो उदाहरण हो, आइतबार लोकतान्त्रिक वाम गठबन्धनमा आएको उलटफेर र वाम गठबन्धनमा नयाँ सत्ता समीकरण

एमालेबाट को बन्ला राष्ट्रपति ?

काठमाडौं, पुस ११ । एमालेले प्रधानमन्त्री माओवादीलाई छोड्दा आपूmले राष्ट्रपति लिने सहमति गरेको छ । एमाले र माओवादीबीच राष्ट्रपति एमालेलाई दिने सहमतिसँगै एमालेबाट भावी राष्ट्रपति को बन्ला भन्ने चर्चा सुरु

परिस्थितिको सूक्ष्म अध्ययन गरेर मात्रै अगाडि बढ्ने नेकपा (समाजवादी) को निर्णय

काठमाडाैं,पुस १० । परिस्थितिको सूक्ष्म अध्ययन गरेर मात्रै अगाडि बढ्ने नेकपा (समाजवादी) पार्टीले निर्णय गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले एक्कासि विकसित मुलुकको राजनीतिक परिस्थितिको अध्ययन गरी देश, जनता र

प्रधानमन्त्रीमै लफडा

काठमाडौं, पुस ९ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो कार्यकालका लागि प्रधानमन्त्रीमा दावी नगर्न नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले आलोपालो

माओवादी पदाधिकारी बैठक : संसदीय दलको नेतामा प्रचण्ड सर्वसहमत

काठमाडौं,पुस ७ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बनाउने निर्णय गरेको छ । त्यस्तै, प्रमुख सचेतकमा हितराज पाण्डे बनाउने निर्णय गरेको

शपथपछि विश्वप्रकाशले भने- ‘आजबाट राजनीतिक रूपमा मेरो अर्को जन्म भयो’

काठमाडौं,पुस ७ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको बताएका छन् । बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्