
गुल्मी,भदौ १९ । नेकपा एमालेले संघीय निर्वाचन गुल्मी क्षेत्र न १ बाट प्रदिप कुमार ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्रिय उपमहासचिव समेत रहेका नेता ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय

काठमाडौं, भदौ १९ । नेपाली कांग्रेस रौतहट क्षेत्र नं २ कार्यसमितिले प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेका मोहम्मद अफताब आलमलाई कांग्रेसले टिकट नदिने भएको छ । रौतहटबाट सिफारिस आए पनि उम्मेदवार

पाल्पा,भदौ १८ । नेकपा एमालेका उपमहासचिव तथा पुर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेता एउटा संग मिलेर चुनाव लड्ने र अर्को संग मिलेर सरकार बनाउने कार्यलाई राजनैतिक वेश्यावृत्तीको संज्ञा दिएका छन्

नुवाकोट,भदौ १८। आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि राजनैतिक होडबाजी सुरु भएको छ । निर्वाचनको लागी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेससबाट एक सय २७ उम्मेदवार

काठमाडौं, भदौ १८ । मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको नाम मधेस प्रदेशका ६ वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ ।

नुवाकोट,भदौ १७ । आगामी मंसिर ४ निर्वाचनका लागि नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ ले प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फ बहादुरसिंह लामाको नाम सिफारिस गरेको छ । शुक्रबार सम्पन्न नेपाली कांग्रेस नुवाकोट

नुवाकोट, भदौ १७ । आगामी निर्वाचन मंसिर ४ मा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ को समानुपातिक उम्मेदवारमा माओवादी केन्द्रका युवा नेता श्याम पाण्डेले दावी गरेका छन् ।

काठमाडौं,भदौ १७ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको

प्यूठान,भदौ १६ । नेपाली कांग्रेस प्यूठानले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारीस गरेको छ । कांग्रेस प्यूठानको क्षेत्र नम्वर १ को क्षेत्रिय समितिले