राजनीति

नेपाल भूराजनीतिक भुमरिमा फस्दै गएको शेखर काईरालाको भनाइ

काठमाडौं,असार १ । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले कांग्रेसले आफ्नो औचित्य पुष्टि गर्न नसके नाम मात्रैमा सिमित बन्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले

सर्वाेच्चद्वारा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौं,जेठ ३०। सर्वाेच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएकाले कारबाही हुनुपर्ने मागसहित दायर भएको रिटमा कारण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन माधव नेपालको आह्वान

काठमाडौं,जेठ २७ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन् ।  शनिबार भक्तपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको

सरकारको कामबाट भ्रष्टहरू अत्तालिएका छन् : प्रधानमन्त्री प्रचण्ड

नुवाकोट,जेठ २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन् ।शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा आयोजित पञ्चकन्या

भ्रष्टाचारविरुद्ध लागियो, विरोधीले कतिबेला एम्बुसमा पार्ने हुन् थाहा छैन : प्रचण्ड

काठमाडौं,जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्र भ्रष्टाचारविरुद्ध ठुला-ठुला एक्सन हुन लागेको दाबी गरेको बताएका छन् । शनिबार प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा एवं २१औं कृष्णसेन इच्छुक स्मृति

राष्ट्रिय स्वतन्त्र पार्टी टोखा झोरको सभापतिमा हरिकृष्ण अधिकारी

काठमाडौं,जेठ १३ । राष्ट्रिय स्वतन्त्र पार्टी,टोखा झोरको सभापतिमा हरिकृष्ण अधिकारी निर्वाचित भएका छन् । शनिबार भएको टोखा नगरपालिका वडा नम्बर १ झोरको प्रथम वडा भेलाले अधिकारीलाई निर्विरोध सभापतिमा चयन गरेको

मन्त्रिपरिषद् विस्तार : वीरेन्द्रप्रसाद महतोलाई वन मन्त्रालयको जिम्मेवारी

काठमाडौं,जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका हुन

रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट शिवपु्रीको सभापतिमा गोतामे

नुवाकोट,जेठ ६ । रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट शिवपुरी गाउँपालिकाको अध्यक्षमा नरेन्द्र गोतामे चयन भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारलाई तिव्रता दिएसंगै शनिबार वसेको भेलाले शिवपुरी गाउँपालिकामा ११ सदस्यीय

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै नेकपा एसको प्रदर्शन

काठमाडौं,जेठ ४ । सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी) ले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको माईतीघर मण्डलामा भेला भइ पार्टीले भ्रष्टाचारविरुद्ध