समाचार

दलदलेमा बस दुर्घटना : ११ जना घाइते

नवलपुर,फागुन ९ । नवलपुरको देवचुली ११ दलदलेमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बुटवलबाट काठमाडौं जाँदै गरेको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय

माघमा मात्रै देशभर चार सय ७८ आगलागीका घटना: २२ को मृत्यु, ८७ जना घाइते

काठमाडौ,फागुन ९ । माघमा मात्रै मुलुकभर चार सय ७८ वटा आगलागीका घटना भएका छन् । ती आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले

सुनको मूल्य: तोलाको एक लाख ७० हजार

काठमाडौ,फागुन ९ । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार कायम भएको छ । बिहीबार प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज रु

यस्तो छ आजको मौसम

काठमाडौ,फागुन ९ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको

नेपाललाई समृद्ध बनाउने आधार तयार हुँदै गएको छ : अध्यक्ष दाहाल

गोरखा,फागुन ९ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष  एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई समृद्ध देश बनाउन सकिने आधार तयार हुँदै गएको बताएका छन् । गोरखाको पालुङटार नगरपालिका-१०,

लेबनानलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौ,फागुन ९ । घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनशीपको दोश्रो  खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले लेबनानलाई १-० गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा

धितोपत्र बोर्डद्वारा वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी

काठमाडौ,फागुन ९ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सहभागीका लागि लक्षित गरेर वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरेको छ । बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ६९

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौ,फागुन ९ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३८

अमेरिकी नागरिकहरूलाई केही ठूलो बचत पठाउने विचारलाई ट्रम्पको समर्थन

वासिङ्टन,फागुन ९ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एलन मस्कको सरकारी दक्षता विभाग (डिओजिई) बाट केही बचत अमेरिकी नागरिकहरूलाई लाभांशका रूपमा फिर्ता दिने विचार मन पराएको बताएका छन् । उनले मियामीमा