
काठमाडौं,असार १३ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बिहान प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले एसइईको नतिजा बिहीबार बिहान १० बजेसम्ममा प्रकाशन हुने

महेन्द्रनगर,असार १३ । कञ्चनपुरस्थित महाकाली नदीमा निर्माणाधीन पुल आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको छ । ३ वर्षभित्र काम सक्नेगरी २०७४ भदौमा निर्माण शुरू भएको आयोजनाको काम अन्तिम चरणमा पुगेको

चितवन,असार १३ । कृषि उत्पादनलाई सहज रूपमा बजार पुर्याउने उद्देश्यले इच्छाकामना गाउँपालिकाले थप दुईओटा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा पालिकाका दुईओटा कृषक समूहलाई मंगलवार कृषि

जनकपुरधाम,असार १३ । धनुषा र महोत्तरीसँग जोडिएको भारतीय सीमा नाकामा व्यापारिक चहलपहल बढेको छ । यी जिल्लाका सीमा नाकापारिका बजारमा नेपालबाट सामान खरीद गर्न जानेहरूको भीडभाड बढेको हो । दैनिक

काठमाडौं,असार १३। नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि दुईजना उम्मेदवारको मात्र नाम सिफारिश गर्न नमिल्ने राय महान्यायाधिवक्ताको कार्यालयले दिएपछि नियुक्ति प्रक्रिया खारेज हुने सम्भावना बढेको छ । धितोपत्र सम्बन्धी ऐन,

काठमाडौँ,असार १२। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डले भोलि बिहीबार बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले

दाङ,असार १२ । दाङमा १३ किलो अफिमसहित तीन जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–८ शुभबिहानी टोलस्थित डेरा गरी बस्ने लक्ष्मी बोहराको कोठामा लागुपदार्थ लुकाइछिपाई राखेको भन्ने

कैलाली,असार १२ । कैलालीमा चट्याङ लागेर थप एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१८ ‘एफ’ गाउँका २७ वर्षीय शालिम चौधरी खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर घाइते भएकी थिए

काठमाडौं,असार १२ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालसहितको टोली जनवादी गणतन्त्र चीनको अध्ययन तथा अवलोकन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागको