समाचार

पहिरामा परी लमजुङमा चारजनाको मृत्यु

लमजुङ,असार १२ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए ।पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी

घट्यो सुनचाँदीको भाउ, आजको कारोबार मूल्य कति ?

काठमाडौं,असार १२ । सुनको भाउ घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको हो । मंगलबार १ लाख ४२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना : तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट

वीरगञ्ज (पर्सा),असार १२ । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन

झापा यातायात व्यवस्था कार्यालयले उठायो एघार महिनामा ८५ करोड बढी राजस्व

भद्रपुर (झापा),असार १२। यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा रु ८५ करोड ७५ लाख ५४ हजार पाँच सय ८९ राजस्व संकलन गरेको छ । कार्यालयले जेठ महिनामा

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत

काठमाडौँ,असार १२ । प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८१ स्वीकृत भएको छ ।  सभाको मंगलबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बहुमतले स्वीकृत भएको हो

१३ करोडभन्दा रकम बढी ठगी गर्ने छ पक्राउ

काठमाडौँ,असार १२ । नेपाल प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट रु १३ करोडभन्दा बढी ठगी गर्ने सो सेन्टरका छ जना सञ्चालकलाई पक्राउ गरेको छ ।

स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछ: अर्थमन्त्री पुन

काठमाडौँ,असार १२ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको योजनासहित स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको छलफलका क्रममा सांसदहरूले

प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित

काठमाडौं,असार १२ । आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रतिनिधि सभाबा बहुमतले पारित भएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव

६ महानगरपालिका : काठमाडौंको बजेट सबैभन्दा धेरै, कसले कति ल्याए ?

काठमाडौं,असार ११ । ६ वटै महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेका छन् । काठमाडौं, ललितपुर, भरतपुर, वीरगन्ज, विराटनगर र पोखरा महानगरपालिकाले नगर सभा गरेर आ.ब. २०८१/८२