समाचार

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हावर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई

काठमाडौं,असोज २३ । अमेरिकाको हावर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनले अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएकी छन् । उनले अल्फ्रेड नोबेलको स्मृतिमा आर्थिक विज्ञानको क्षेत्रमा दिइने स्वेरिगेस रिक्सबैंक पुरस्कार–२०२३ पाएकी हुन् ।  श्रम बजारमा

इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई जनही १० लाख दिइने 

काठमाडौं,असोज २३ । सरकारले इजरायलमा आतङ्कवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोगस्वरूप प्रतिपरिवार रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले उक्त निर्णय

दशैंमा घर फर्किनेको बसपार्कमा ठेलमठेल !

काठमाडौं,असोज २३ । दशैंलाई लक्षित गरी आज (सोमवार)देखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला भएको छ । अग्रिम टिकट बुकिङ खुलाएको पहिलो दिनको बिहानैदेखि नै काठमाडौं, गोंगबुस्थित नयाँ बसपार्कमा विभिन्न

इजरायलबाट १० नेपालीको शव नेपाल ल्याउने पहल सुरु

काठमाडौं,असोज २२ । तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ ।     

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं,असोज २२ । सरकारले मङ्गलबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

इजरायलमा मृत्यु भएका नेपालीको परिवारलाई १० लाख राहत

काठमाडौं,असोज २२ । सरकारले मङ्गलबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

राष्ट्रपतिको उपचार खर्चमा सर्वोच्चले सरकारसँग माग्यो कारण

काठमाडौँ,असोज २२ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च किन दिन लागेको भनेर कारण माग गरेको छ । सर्वोच्च अदालतको न्यायाधिश डा। कुमार चुडालको इजलासले अधिवक्ता विष्णुकुमार

इजरायलमा १० नेपालीको मृत्यु: सरकारले मंगलबार शोक मनाउने

काठमाडौं,असोज २२ । इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएकोमा सरकारले शोक मनाउने भएको छ। सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा शोक मनाउने भएको हो।

इजरायलको बङ्करमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीले गरे संवाद

काठमाडौं,असोज २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग फोन संवाद गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थी विपिन सुवेदीसँग