समाचार

भारतमा थप ९० हजारभन्दा बढी कोरोना संक्रमित भेटिए

एजेन्सी, पुस २२ । भारतमा पछिल्लो २४ घन्टामा थप ९० हजार ९२८ जना कोरोना संक्रमित थपिएका छन्। त्यहाँ कोरोनाबाट थप ३२५ जनाले ज्यान गुमाएका छन्। ९० हजार ९२८ नयाँ संक्रमित

उपसचिवको ३२ ठाउँमा घरजग्गा, १९ वटा बैंकमा पैसा

काठमाण्डौ,पुस २२ । सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिव स्तरका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ अख्तियार

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौँ,पुस २२ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले घटेर रु ९२ हजार ३०० तोकिएको छ । पहेँलो

पाँचथरमा आगलागी, तीन घर जलेर ध्वस्त

पाँचथर,पुस २२ । जिल्लाको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार बेलुकी आगलागी हुँदा तीन घर जलेर ध्वस्त भएको छ । बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलँदा त्यहाँका रामजीत राई र

नुवाकोट सेराबगर समाजद्वारा माघे सङ्क्रान्तिमा गोरु जुधाई तथा सांस्कृतिक कार्यक्रमको तयारी

नुवाकोट,पुस २२ । राजधानी काठमाडौंसंगै जोडिएको नुवाकोट जिल्ला शिवपुरी गाउँपालिकामा सेरा बगर समाजले बृहत गोरु जुधाई तथा सांस्कृतिक कार्यक्रमको तयारी गरेको छ। आउदै गरेको माघे सङ्क्रान्तिमा गतवर्ष झै बृहत कार्यक्रमको

ट्राफिक लाइट निर्माणमा ज्योति विकास बैंकको सहयोग

काठमाडौं,पुस २२ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत काठमाडौं महानगर–१ महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरिएको ट्राफिक लाइट ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको

डिजिटल भुक्तानीको बढ्दो क्रम रोकियो

काठमाडौं,पुस २२ । निरन्तर बढ्दो क्रममा रहेको डिजिटल कारोबारमा संकुचन आउने संकेत देखिएको छ । गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम

मल किन्न भारतसँग सम्झौता गरिने, उखुको मूल्य निर्धारण

काठमाडौं,पुस २२ । भारतबाट जीटुजीमार्फत मल खरीद गरिने भएको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले मल खरीदका लागि सम्झौता गर्ने निर्णय गरेको हो । मल खरीदका लागि भारत सरकारसँग पाँच

विद्युत् नियमन आयोगका पदाधिकारी निलम्बनमा

सफाइ दिन सक्ने संकेत काठमाडौं,पुस २२ । सरकारले विद्युत् नियमन आयोगका पदाधिकारीको कार्यसम्पादनमा प्रश्न उठाउँदै छानबिन समिति गठन गरेको छ । पुनरावेदन अदालतका पूर्व मुख्यन्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा तीनसदस्यीय छानबिन