
एजेन्सी,वैशाख १५ । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बारेमा कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले बताएका छन्

काठमाडौ,वैशाख १५ । बुधबार सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुनको मूल्य तोलामा ७ सयले घटेर ९० हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नुवाकोट,वैशाख १५ । जिल्लाको लिखु गाउँपालिका क्षेत्रका सबै विद्यालय यहि वैशाख १५ गते बुधबारदेखि अनिश्चित समयका लागि बन्द भएको छ। बुधबार गाउँपालिकाको कार्यालयले एक सूचना जारी गर्दै सेवा क्षेत्रका सबै

घोराही,वैशाख १५ । दाङ जिल्लामा एक व्यक्तिले ढुङ्गाले हानेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम

काठमाडौ,वैशाख १५ । काठमाडौँसहित उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको

काठमाडौं,वैशाख १५ । गम्भीर प्रकृतिका कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको अक्सिजन आवश्यकताअनुसार भए पनि बजारमा सिलिन्डर अभाव खड्किन थालेको छ । मन्त्रालय सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सिलिन्डर ल्याउन कूटनीतिक

काठमाडौं,वैशाख १५ । काठमाडौंलाई केन्द्र बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरका अनुसार मंगलबार राति १ बजेर ५९ मिनेटमा कलंकी केन्द्र बनाएर भूकम्प गएको हो । भूकम्पको

वीरगञ्ज,वैशाख १५ । सरकार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट बनाउने तयारीमा छ । बजेटले लिने नीतिगत व्यवस्थाप्रति बढी चासो राख्ने निजीक्षेत्र प्रत्येक वर्ष बजेटको तयारीका सन्दर्भका निकै चनाखो हुने

काठमाडौं,वैशाख १५। गतवर्ष कोरोना महामारीका कारण अस्तव्यस्त भएर विस्तारै उठ्न थालेको वैदेशिक रोजगार क्षेत्र पुनः संकटमा पर्ने देखिएको छ । संक्रमण बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र