समाचार

भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध हाल्न सकिन्न : माधव नेपाल

काठमाडौं पुस १४ । नेकपाका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई सुधार गर्न नेकपाका नेता लागि परेको बताएका छन् । पार्टीभित्र जति गल्ती गरेपनि अहिलेसम्म कारबाही नगरेको बताउँदै

विप्लव नेतृत्वको नेकपा पनि संसद विघटनविरुद्ध सडकमा उत्रने

काठमाडौं पुस १४ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि संसद विघटनविरुद्ध सडकमा उत्रने भएको छ । हालको संसदकै विरोध गरिरहेको चन्द नेतृत्वको नेकपा अरु चार कम्युनिष्ट पार्टीसँग

ओलीको प्रतिगामी नसच्चिएसम्म आन्दोलन जारी रहन्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौं पुस १४ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहले काठमाडौंमा सडक प्रदर्शन गरेको छ। पार्टी विभाजित भएपछि दाहाल–नेपाल पक्षले पहिलो पटक राजधानीमा शक्ति प्रदर्शन गरेको हो । काठमाडौं उपत्यकाका

ओलीको निरंकुशताले सडकमा आउन बाध्य बनायो : नेता खनाल

काठमाडौं पुस १४ । नेकपाको दाहाल–नेपाल समूहका नेता झलनाथ खनालले केपी ओलीको निरंकुशताले सडकमा आउन बाध्य बनाएको बताएका छन् । काठमाडौैंको प्रदर्शनीमार्गमा उक्त समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले

सुदूरपश्चिम ओली पक्षका मन्त्री बोहरा बर्खास्त

धनगढी पुस १४ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदबाट बर्खास्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर रहेका बोहरालाई मंगलबार बिहान जिम्मेवारीबाट हटाइएको हो

तमु धिं नेपालले ल्वों ल्होछार मनायो, १४ जना सम्मानित

पहिचानको नाममा संकुचित नबनौं : मन्त्री गुरुङपोखरा १४ पुस । तमु जातिको महान चाड, नयाँ वर्ष तमु ल्होछार २०७७ तमु धिं नेपालले सोमबार शुभकामना आदानप्रदान, सम्मान, पुरस्कार, छात्रवृत्ति वितरण, साँस्कृतिक

नेकपा (प्रचण्ड-नेपाल) पक्षको काठमाडौंमा शक्ति प्रदर्शन, जुलुस निकालिँदै [अपडेट]

काठमाडौं, पुस १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंगलबार सरकारले गरेको प्रतिनिधिसभा विघटनका विरुद्ध देशभर विरोध प्रदर्शन सुरु भएको छ । अहिले काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा जुलुस निक्लन थालिएको

जीप ठक्करबाट १ को मृत्यु

दाङ,पुष २४ । जिल्लामा जीपको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ । दाङको लमही नगरपालिका–५ नर्तिमा लु २ च ५६६४ नम्बरको बलेरो जीपले ठक्कर दिँदा सोमबार साँझ ६ बजे

धानको उत्पादन बढ्यो

काठमाडौं, पुस १४। नेपालमा चालू आर्थिक वर्षमा धानको उत्पादन गतवर्षको तुलनामा करीब ७१ हजार मेट्रिकटनले वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै यस वर्षको