समाचार

डाक्टर खतिवडा राजदूत नियुक्त

काठमाडौ,पुष ८ । संयुक्त राज्य अमेरिकाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले डा युवराज खतिवडालाई नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।मङ्गलबार राष्ट्रपति भण्डारीले डाक्टर खतिवडालाई मन्त्रिपरिषद्को सिफारिसमा राजदूत पदमा नियुक्त

अप्रत्याशित चुनाव घोषणाले श्रोतमा चाप

काठमाडौं, पुस ८ । अप्रत्याशित रूपमा सरकारले चुनाव घोषणा गर्दा सरकारको वित्तीय स्रोतमा चाप पर्ने देखिएको छ । फलस्वरूप विकास बजेटबाट ठूलो रकम काटेर निर्वाचन खर्च जुटाइने सम्भावना छ ।

ओली समूहको महाधिवेशन २०७८ मंसिरमा

काठमाडौं, पुस ८ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको बैठकले पार्टीको महाधिवेशन २–७ मंसिर २०७८ मा गर्ने निर्णय गरेको छ । साथै सो बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन

चार महिना अवधिमा ४५ हजार नेपाली विदेशिए

काठमाडौं, पुस ८ । स्वदेशमा नै रोजगारीको अवसर नपाउँदा कोरोना संकटमा पनि नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । सरकारले कोरोनाका कारण विदेशबाट फर्केका नेपाली कामदारलाई नेपालमा नै रोजगारी

अन्ततःफुट्यो नेकपा, औपचारिक घोषणा मात्र बाकी

काठमाडौं, पुस ८ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार छुट्टाछुट्टै स्थानमा बसेको दुई समूहको केन्द्रीय कमिटी बैठकले गरेको फरक फरक निर्णयसँगै पार्टी विभाजन भएको छ । तर दुवै पक्षले

बुधबारको मौसम सामान्यतया सफा रहने

काठमाडौं,पुष ८ । पछिल्लो समय देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा

चर्चित गायक रामजी खाँडलाई कोरोना संक्रमण

काठमाडौं पुस ७ । चर्चित लोक दोहोरी गायक रामजी खाँडलाई कोरोना भाइरस संक्रमण भएको छ । उनले आफू कोरोना संक्रमित भएको मंगलबार साँझ सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन । ‘कोरोना

स्वास्थ्यका २३ संगठनद्वारा संयुक्त रुपमा आन्दोलनको घोषणा

काठमाडौं पुस ७ । सरकारले आफ्ना माग पूरा नगरेको भन्दै नेपाल चिकित्सक सङ्घसहित स्वास्थ्य क्षेत्रका २३ वटा सङ्घ–संस्थाले आन्दोलनको घोषणा गरेका छन् । सरकारले घोषणा गरेको सुविधा र कोरोना महामारीको

बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने सरकारको निर्णय

काठमाडौं पुस ७ । सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै यस्तो