समाचार

राजधानी काठमाडौं लगायत देशभर चिसो बढ्यो

काठमाडौं,पुष २ । बिहिवार बिहानको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ। यससंगै उपत्यकामा आज यो वर्षकै चिसो महसुस गरिएको छ। यो हालसम्मको यो वर्षकै न्यून तापक्रम भएको मौसमविद् मञ्जु

खोप भण्डारण स्थलकै अभाव

काठमाडौ,पुष २ । कोभाक्समार्फत सहयोगमा प्राप्त हुने पहिलो चरणको कोरोनाविरुद्धको खोप भण्डारण गर्ने चिस्यानयुक्त ठाउँसमेत अपुग हुने देखिएको छ । २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न केन्द्र र प्रदेशमा चिस्यानयुक्त

छलफलबाटै समाधान खोज्नुपर्ने नेकपा स्थायी कमिटीको ठहर

काठमाडौं, पुस २ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार एक्कासि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि उत्कर्षमा पुगेको नेकपाको विवाद बुधबार केही मत्थर भएको छ । बुधबार सम्पन्न सत्तारूढ

५ महिनामा ३० प्रतिशत बजेट खर्च,विकास खर्च १० प्रतिशत मात्र

काठमाडौं, पुष २ । चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राख्दै १४ खर्ब ७४ अर्बको बजेट ल्याएको सरकारले अहिलेसम्म कुल बजेटको ३० प्रतिशत खर्च गरेको

अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं,पुष २ । सरकारले ल्याएको संवैधानिक परिषद्को कार्यविधि ऐन संशोधन अध्यादेश बदरको माग गर्दै सर्वोच्च अदालतमा तीन छुट्टाछुट्टै रिट निवेदन बुधबार दर्ता भएका छन्। सरकारले मंगलबार ल्याएको उक्त अध्यादेश संविधानविपरीत

कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन तयारी तिव्र

काठमाडौं, पुस २ । नेपालमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन आयातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक र व्यवस्थापकीय रूपमा तयारी गरे पनि भ्याक्सिन कहिले आउने भन्ने अन्योल छाएको छ । अहिलेसम्म

टोखाको झोरमा यसकारण जान्छ बिजुलीबत्ती

काठमाडौं,पुष १ । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरमा नियमित बिजुलीबत्ति जान थालेपछि स्थानीय यसको कारण खोजी गर्न तर्फ लागेका छन्। राजधानी काठमाडौंको परिचित टोखा बजार नजिकै रहेको झोरमा

तामाङ जातिको अलिखित इतिहासलाई साहित्यमार्फत उजागर गर्नुपर्छ : उपसभामुख तामाङ

काठमाडौं पुस १ । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले तामाङ जातिको अलिखित इतिहासलाई साहित्यमार्फत उजागर गर्नु पर्ने बताएकी छन् । तामाङहरुको साहित्यिक संस्था तामाङ डाजाङको भर्चुअल बहस कार्यक्रममा उपसभामुख तामाङले

इजाजतविना औषधि बिक्री वितरण गर्न खोज्ने ८ जना पक्राउ

चितवन पुस १ । इजाजतविना औषधि ल्याइ बिक्री वितरण गर्न खोज्ने ८ जना चितवनबाट पक्राउ परेका छन् । भारतबाट तस्कर गरी पर्साको ठोरी हुँदै चितवनको माडीतर्फ ल्याउने क्रममा इलाका प्रहरी