समाचार

निर्माण सामग्रीको मूल्य बढ्यो

काठमाडौं, मंसिर १८ । पूर्वाधार निर्माण सिजनको शुरुआतमै अधिकांश निर्माण सामग्रीको मूल्य बढेको छ । सिमेन्टबाहेक गिट्टीबालुवा र फलामे छडको मूल्यमा उच्च वृद्धि भएको छ । सरकारले गिट्टी, बालुवा उत्खनन

तनहुँ घटनाप्रति काङ्ग्रेस आक्रामक

काठमाडौं, मंसिर १८। वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले तनहुँमा पक्राउ गरेको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रामक बनेको छ । स्थानीय उपभोक्ता समितिको निमन्त्रणामा

अध्यक्ष ओली नै नआएपछि बुधबार बैठक स्थगित

काठमाडौं, मंसिर १८ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यस्तताका कारण सचिवालय बैठकमा नआउने बताएपछि बुधबार सचिवालयको औपचारिक बैठक बस्न सकेन । प्रधानमन्त्री ओलीले मंगलबारकै सचिवालय बैठकमा बुधबार

कोरोना मुक्त भए सन्दीप लामिछाने

काठमाडौं, मंसिर १८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना संक्रमणबाट मुक्त भएका छन्। उनी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने क्रममा कोरोना संक्रमित भएका थिए ।

बिहिवार वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश सामान्य बदली रहने

काठमाडौं, मंसिर १८ । देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उस्ले हाल देशभरको मौसम सामान्यतया सफा रहने जनाएको हो । बिहीबार दिउँसो वाग्मती, गण्डकी,

हत्या गरी रुखमा बाँधिएको अवस्थामा महिलाको शव फेला

कपिलवस्तु,मंसिर १७ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला कपिलवस्तुमा एक महिलाको बिभत्स हत्या गरिएको छ। कृष्णनगर नगरपालिका वडा नम्बर ४ स्थित सिमावर्ती क्षेत्र शिर्शिहवा गाउँको बगैचामा हत्या गरी

सल्यानमा बस दुर्घटना: २२ घाइते, ६ को अवस्था गम्भीर

सल्यान,मंसिर १७ । जिल्लाको खारखोलामा भएको यात्रुबाहक बस दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन् । नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहरी जाँदै गरेको ना ४ ख ६७१५ नम्बर यात्रुबाहक बस कुमाख

नुवाकोटमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

नुवाकोट,मंसिर १७ । नुवाकोटमा थप १७ जना कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टा जिल्लाका ५९ जनाको पिसिआर परिक्षण हुँदा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय

ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुटवलमा एकको मृत्यु

बुटवल,मंसिर १७ । बुटवलमा ट्रकले ठक्कर स्कुटरलाई दिँदा एक जनाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत वुधबार दिउँसो बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो । बुटवलको