
काठमाडौ,मंसिर १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ । गृहजिल्ला तनहुँमा पुग्नुभएका पौडेललाई पार्टीले गरेको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । पौडेललाई प्रहरीले नियन्त्रणमा

काठमाडौं, मंसिर १७ । काठमाडौं उपत्यकामा बुधबार एकै दिन ७ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १४ सय ९० जनामा कोरोना पुष्टि भएकोमा उपत्यकामा मात्रै ७

काठमाडौं, मंसिर १७ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५ सौ ३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको

काठमाडौं, मंसिर १७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १४ सय ९० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको स्वास्थ्य

सप्तरी,मंसिर १७ । जिल्लाको रुपनी गाउँपालिकामा माहुरीको टोकाइबाट एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी–१ की २४ वर्षीया रमिला यादव रहेकी छन् । खेतबाट फर्किरहेकी यादवलाई मंगलबार दिउँसो

नुवाकोट,मंसिर १७ । नुवाकोट बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर ७५ हजार घुससहित पक्राउ परेका छन् । घर निर्माण सम्पन्नको प्रमाणपत्र दिनका लागि सेवाग्राहीसँग घुुस लिइरहेको अवस्थामा इन्जिनियर पर्वत पौडेल पक्राउ परेका

काठमाडौं, मंसिर १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंसिर २० सम्मका लागि स्थगित भएको छ । बुधबार बसेको प्रधानमन्त्रीको सरकारी निवासको बैठकमा अध्यक्ष केपी शर्मा ओली

एजेन्सी,मंसिर १७ । बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण पुष्टि भएको छ । अभिनेता देओललाई कोरोना संक्रमण पुष्टि भएको भारतकाे हिमाञ्चल प्रदेशका स्वास्थ्य सचिव अमिताभ अवस्थीले जानकारी दिएका हुन् ।

काठमाडौ, मंसिर १७ । सुनको मुल्य फेरि बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको बताइएको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि