
नुवाकोट, पुस १४ – जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ स्थित कालिकादेबी माध्यमिक विद्यालयमा पाँच रात छ दिनको स्काउट आधारभूत तालिम सम्पन्न भएको छ। एघार वटा विद्यालयका शिक्षकहरूको सहभागिता रहेको

काठमाडौं, पुस १४ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोयाममा आगो ताप्दा, हिटर वा गिजरजस्ता तातो बनाउने उपकरण प्रयोग गर्दा सावधानी अपनाउन नागरिकलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका

काठमाडौं,पुस १४ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निष्कासन, निलम्बन तथा पार्टी विधानअनुसार स्वतः कारबाहीमा परेका नेता–कार्यकर्ताको बाँकी अवधि माफी मिनाहा गरेको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार परिपत्र जारी

रसुवा,पुस १४ । करिब छ महिना ठप्प रहेको नेपाल–चीन सीमावर्ती रसुवागढी नाका आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। गत असार २४ गते आएको बाढीले गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित मितेरी पुलमा क्षति पुगेपछि

काठमाडौं,पुस १४ । वैदेशिक रोजगारीका लागि इराकमा वैध रूपमा कार्यरत रही ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेका नेपाली श्रमिकले अब नेपालबाटै श्रम स्वीकृति लिएर पुनः इराक जान पाउने भएका छन्।मन्त्रिपरिषद्को गत

काठमाडौँ, पुस १४ — प्रहरी–नागरिक सहकार्यलाई बलियो बनाउँदै शान्ति सुरक्षा र सेवा प्रवाह सुधार गर्ने उद्देश्यले नेपाल प्रहरीले ‘हाम्रो प्रहरी कार्यक्रम’ सुरु गरेको छ। वसन्तपुरमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर

काठमाडौँ,पुस १४ — विशेष अदालतले टेरामक्स प्रविधि खरिद प्रकरणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि जारी गरेको आदेशको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको छ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतसमेत विपक्षी रहेको मुद्दाको सुनुवाइका

काठमाडौँ,पुस १४ । मनोहर माध्यमिक विद्यालय, काठमाडौँका तत्कालीन प्रधानाध्यापक (प्राचार्य) वासुदेव अधिकारी र शिक्षिका कल्पना पनेरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका

मकवानपुर,पुस १४ । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु भएको छ। हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्र चौरको पूर्वतर्फको सडकमा आयोजित चार दिने खाना महोत्सवको आइतबार हेटौँडा