समाचार

चुनावको वातावरण नबने संसद् पुनःस्थापना हुन्छ : अध्यक्ष ओली

काठमाडौँ, पुस १६ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चुनावी वातावरण बनाउन नसके प्रतिनिधिसभा पुनःस्थापना हुनसक्ने चेतावनी दिनुभएको छ। चुनावी प्रक्रियामा सहभागी हुन एमाले तयार भए पनि

युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री

काठमाडौँ,पुस १५- प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा विकसित घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधिप्रक्रियाबाट युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार अग्रसर रहेको बताउनुभएको छ । उहाँले जतिसुकै मतभेद भए पनि

‘दुब्लाहरूको गठजोड’ भन्दै ओलीको कटाक्ष: एमालेसँग रास्वपाले मुकाविला गर्न नसक्ने दाबी

काठमाडौँ,पुस १५। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङबीचको सम्भावित राजनीतिक सहकार्यलाई ‘दुब्लाहरूको गठजोड’को संज्ञा दिएका छन्।मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार (पुस १५) काठमाडौँमा

एलपी ग्यास बुलेट दुर्घटना : पूर्व–पश्चिम राजमार्ग रौतहटमा घण्टौँदेखि ठप्प

रौतहट,पुस १५ । आज बिहान ७:३० बजेदेखि पूर्व–पश्चिम महेन्द्र राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको बुलेट दुर्घटनामा परेपछि

मगर दम्पतीको विभत्स हत्या

ओखलढुंगा,पुस १५ । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा एक मगर दम्पतीको विभत्स हत्या भएको छ। स्थानीयका अनुसार अन्दाजी ६० वर्षका शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको गएराति हत्या

नुवाकोट दुप्चेश्वरमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

दुप्चेश्वर,पुस १५। दुप्चेश्वर गाउँपालिका–५ वालकुमारीस्थित कल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा दुप्चेश्वर गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मंगलबारदेखि सुरु भएको छ।आजदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन समारोह भव्य

बाघको आक्रमण: घाँस काट्न गएकी १७ वर्षीया किशोरीको ज्यान गयो

बर्दिया,पुस १५ । बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएकी १७ वर्षीया किशोरीको बाघको आक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा कोठिया गाउँकी बिनीता परियार रहेको प्रहरीले जनाएको

छहरे–टोखा सडकखण्डमा विद्युतीय गाडी दुर्घटना

नुवाकोट,पुस १५ । छहरे–टोखा सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान स्कुल नजिकै काउलीबारी क्षेत्रमा मंगलबार विद्युतीय गाडी दुर्घटना भएको छ। काठमाडौँबाट त्रिशूलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–००१ ज ०५७८ नम्बरको विद्युतीय

तमू ल्होसार : गुरुङ समुदायले भव्य रूपमा नयाँ वर्ष स्वागत

काठमाडौँ,पुस १५ । गुरुङ समुदायले नयाँ वर्षको सुरुवातका रूपमा मंगलबार ‘तमू ल्होसार’ पर्व हर्षोल्लासपूर्वक मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमू ल्होसार