समाचार

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,कात्तिक १४। बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको

टिकौली जङ्गलमा बस दुर्घटना : ३३ जना घाइते, ८ को अवस्था गम्भीर

चितवन, कात्तिक १४ — गौरबाट काठमाडौँतर्फ गइरहेको यात्रुबाहक बस आज बिहान चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा दुर्घटना हुँदा ३३ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ८ जनाको अवस्था मध्यम (गम्भीरतर्फ),

चक्रवात ‘मोन्था’को प्रभाव आज साँझसम्म नेपालमा, मध्यमदेखि भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौं,कात्तिक १४ । बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ दक्षिण एसियामा प्रभाव पार्दै नेपालमा पनि आज साँझसम्म सक्रिय रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणाली हाल

बेमौसमी वर्षा र मोन्था चक्रवातले खेतमै अलपत्र धान, किसान गम्भीर समस्यामा

काठमाडौं,कात्तिक १४ । केही दिनयतादेखिको बेमौसमी वर्षा र बिहीबारदेखि सुरु भएको हावाहुरीसहितको मोन्था चक्रवातले देशभरका किसानको पकेटबालीलाई ठूलो क्षति पुर्‍याएको छ। लगातारको झरी र हुरीले भित्र्याउनठिक्क धानबाली खेतमै अलपत्र परेको

स्थानीय तहमा खटाइएका अधिकांश प्रमुख प्रशासकीय अधिकृत हाजिर नगर्दा सेवा प्रवाह प्रभावित

काठमाडौ,कात्तिक १४ । देशभरका स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतमध्ये धेरैजना अझै पनि कार्यस्थलमा हाजिर हुन नसक्दा स्थानीय सेवा प्रवाह र विकास निर्माण प्रभावित भएको छ। सामान्य प्रशासन मन्त्रालयले भदौ

नुवाकोटको ढिकुरेमा मोटरसाइकल चालकका लागि हेल्मेट सचेतनामूलक होर्डिङ बोर्ड स्थापना

नुवाकोट,कात्तिक १४ । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धी जनचेतना बढाउने उद्देश्यले अस्थायी ट्राफिक प्रहरी पोष्ट ढिकुरेको पहलमा मोटरसाइकल चालकलाई लक्षित गर्दै हेल्मेट प्रयोग सम्बन्धी सचेतनामूलक होर्डिङ बोर्डहरू जडान

प्रहरीमाथि हातपात गर्ने तीन पक्राउ

सप्तरी,कात्तिक १४ । सप्तरीमा प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि कानुनी कारवाहीको  प्रक्रिया अघि बढेको प्रहरीको भनाइ छ । पक्राउ

तनहुँमा चितुवाको आक्रमण, २२ वर्षीया युवती घाइते

तनहुँ,कात्तिक १३ । तनहुँको व्यास नगरपालिका–८, बाहुनपोखरा रिस्तीमा चितुवाको आक्रमणबाट एक युवती घाइते भएकी छन्। बुधबार साँझ घरमै आएर २२ वर्षीया आशिका पौडेलमाथि चितुवाले आक्रमण गरेको हो। वडा सदस्य रामप्रसाद

ओखरपौवा–सिसडोलमा रहेको ल्याण्डफिट साइट सञ्चालन अवरुद्ध, नुवाकोट प्रशासनले समस्या समाधान गर्न पहल सुरु

नुवाकोट,कात्तिक १३ । नुवाकोट जिल्लाको ओखरपौवा–सिसडोल क्षेत्रमा रहेको व्यावसायिक ल्याण्डफिट साइट (फोहोर व्यवस्थापन साइट) सञ्चालन अवरुद्ध भएपछि सेवाग्राहीले भोगिरहेको समस्यालाई समाधान गर्ने उद्देश्यले नुवाकोट प्रशासन सक्रिय बनेको छ। कात्तिक १२