समाचार

नेपाल–भारतबिच दुई नयाँ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सम्झौता

काठमाडौँ, कात्तिक १३। नेपाल र भारतबीच अन्तरदेशीय विद्युत् व्यापारलाई थप सुदृढ बनाउँदै इनरुवा–पूर्णिया र लम्की–दोधारा–बरेली ४०० केभी प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना र स्वपुँजी लगानी गर्ने सम्झौता भएको

प्रधानमन्त्री कार्की : “भ्रष्टाचार भेटिए आफ्नै बुवालाई पनि खोरमा थुन्न तयार छु”

काठमाडौं, कात्तिक १३ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार प्रतिवद्धतामा आफू दृढ रुपमा अघि बढेको बताउँदै, कसैलाई छुट नदिने इशारा पुनर्देखाउनुभएको छ। बुधबार बालुवाटारमा भएको त्रिपक्षीय संवादको समापन मन्तव्यमा प्रधानमन्त्री कार्कीले

शक्तिशाली ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा बढ्दै, तीन दिनसम्म भारी वर्षा–हिमपातको चेतावनी

काठमाडौँ, कात्तिक १३ । बङ्गालको खाडीबाट उत्पन्न शक्तिशाली चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा तीव्र रूपमा महसूस हुन थालेको छ। अरेबियन सागरबाट अघि बढेको उक्त प्रणालीले शक्ति बढाउँदै भारतको आन्ध्र प्रदेश

बच्छलादेवी मन्दिरमा भव्य मेलाको तयारी, श्रद्धालुहरूको घुइँचोको अपेक्षा

नुवाकोट, कात्तिक १३ । पञ्चकन्या गाउँपालिका–५ भद्रुटार चुहानडाडास्थित बच्छलादेवी मन्दिरमा लाग्ने वार्षिक मेलाको तयारी तीव्र भएपछि यस वर्ष पनि भक्तजनको ठूलो भीड लाग्ने अनुमान गरिएको छ। मन्दिर संरक्षण समितिका अनुसार

प्रधानमन्त्री कार्की : “मुलुकको समस्या सबै मिलेर समाधान गर्नुपर्छ, निरन्तर संवाद आवश्यक”

काठमाडौं,कात्तिक १२ । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी समूहबीच निरन्तर संवाद तथा विचार–विमर्श आवश्यक भएको बताउनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको त्रिपक्षीय छलफलमा उहाँले साझा समस्याहरू

मैत्रीपूर्ण खेलमा नेपाल विजयी, भारतलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित

काठमाडौं, कात्तिक १२ । सिक्किमको पाल्जोर रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै रोमाञ्चक जीत हासिल गरेको छ। निर्धारित ९० मिनेटसम्म खेल १–१ गोलको बराबरीमा

सरकारसँगको त्रिपक्षीय वार्तामा जेनजीको जोड- चुनावसँगै सुशासन पनि चाहियो

काठमाडौं,कात्तिक १२ । सरकार र मुख्य राजनीतिक दलका प्रतिनिधिहरूसँग त्रिपक्षीय वार्तामा रहेका जेनजी प्रतिनिधिहरूले आफ्ना मुख्य जोड चुनावसँगै सुशासन पनि रहेको बताएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दल

रैनादेवीछहरामा इभी गाडी दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

पाल्पा,कात्तिक १२ । पाल्पाको रैनादेवीछहरा गाउँपालिका–४ सम्मडाँडा नजिकै इभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुटवलबाट छहरा–मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०००१ ज ००९१ नम्बरको इभी गाडी करिब

त्रिविद्वारा नयाँ शैक्षिक क्यालेण्डर सार्वजनिक, भर्नादेखि परीक्षासम्म स्पष्ट समयरेखा

काठमाडौं,कात्तिक १२ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले २०८२ सालदेखि सुरु हुने शैक्षिक सत्रका लागि विस्तृत ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ। नयाँ क्यालेण्डरले स्नातक र स्नातकोत्तर तहमा भर्नादेखि कक्षा सञ्चालन, परीक्षा तथा