समाचार

बीपी राजमार्गमा राति सवारी चलाउन निषेध, काभ्रे–सिन्धुली प्रशासनको संयुक्त निर्णय

काठमाडौँ,कात्तिक १३— बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले देशभर वर्षा भइरहेकाले बीपी राजमार्गमा रातिको सवारी सञ्चालन रोकिएको छ। काभ्रेपलाञ्चोक र सिन्धुली जिल्ला प्रशासनले बिहीबार छुट्टाछुट्टै सूचना जारी गर्दै राति

सङ्खुवासभाका उच्च हिमाली पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह

सङ्खुवासभा,कात्तिक १३ — जिल्लामा लगातार वर्षा र हिमपात भइरहेका कारण उच्च हिमाली क्षेत्रका पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। प्रशासनले सूचना जारी गर्दै कात्तिक १५ गतेसम्म

लेखा अधिकृत कार्कीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दर्ता

काठमाडौं,कात्तिक १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौं तह) टंक बहादुर कार्कीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई कतार भ्रमण स्वीकृति

काठमाडौं,कात्तिक १३— सरकारले राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको कतार भ्रमण स्वीकृत गरेको छ। कात्तिक १७ देखि २० गतेसम्म कतारमा हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’मा राष्ट्रपति पौडेलले नेपाली टोलीको

जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको विरोध कार्यक्रममै निधन

भैरहवा,कात्तिक १३— नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको हृदयघातका कारण निधन भएको छ। उद्योगहरूमा लाइन काटिएको विरोधमा नेपाल विद्युत् प्राधिकरण भैरहवा कार्यालय अगाडि बिहीबार आयोजित विरोध

बैतडीमा भीरबाट लडेर तीनजनाको मृत्यु

बैतडी,कात्तिक १३ — जिल्लाका विभिन्न स्थानमा भीरबाट लडेर तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका–७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका–५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं,कात्तिक १३ । बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ । आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सो मूल्य कायम गरेको हो

‘मोन्था’ चक्रवातको प्रभाव : देशभर वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ, कात्तिक १३ — बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण देशका अधिकांश भागमा बिहीबारदेखि मौसम बदली रहँदै वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रभाव शनिबार

बन्चरे डाँडामा फोहोर फाल्न रोकियो, काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पुनः संकटमा

काठमाडौँ, कात्तिक १३ । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको नुवाकोटको ओखरपौवा–बन्चरे डाँडामा पुनः फोहोर फाल्न रोकिएको छ। पहिले भएका माग तथा सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले बुधबारदेखि फोहोर बोकेका