
नुवाकोट, असार २७ । दाउरा र ग्यासको खपत घटाउँदै वातावरण संरक्षण गर्ने उद्देश्यसहित नुवाकोटको विदुर नगरपालिका–६ का ६ सय घरपरिवारलाई विद्युतीय चुलो वितरण गरिएको छ। विदुर नगरपालिका वडा नं. ६

नुवाकोट, असार २७ । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले नुवाकोटका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा गुणस्तरीय शिक्षा दिन प्रतिदिन विस्तार हुँदै गएको बताएका छन्। उनले प्याब्सन नुवाकोटद्वारा

काठमाडौं,असार २७ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित छ जनाविरुद्ध १५ करोड ८८ लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं,असार २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छ । विश्व

काठमाडौं,असार २७ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा आयोजित खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ४४ औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रीस्तरीय कन्फ्रेन्समा सहभागी भई आज स्वदेश

चितवन,असार २७ । इच्छाकामना गाउँपालिका–६, कालिखोलास्थित त्रिशूली नदी किनारमा बिहीबार एक पुरुषको शव फेला परेको छ । केही अङ्ग नभएको अवस्थामा अन्दाजी ५० वर्षको देखिने सो शव फेला परेको हो

काठमाडौँ, असार २७ । सरकारको भुक्तानी रोक्का हुने अन्तिम दिन अर्थात् चालु आर्थिक वर्षको असार २५ गते एकै दिन सर्वाधिक पुँजीगत खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार उक्त दिन

काठमाडौं,असार २७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौं,असार २७ । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ महानगरपालिका–१० नयाँ