समाचार

बिर्तामोडमा चिया–नास्ता पसलमा आगलागी, श्रीमतीको संलग्नता आशंका

झापा, असार १३ – झापाको बिर्तामोड–१ स्थित बिर्तासिटी अस्पताल नजिकको एक चिया–नास्ता पसलमा आज अपराह्न आगलागी भएको छ। प्रहरीका अनुसार बलभद्र प्रसाईद्वारा सञ्चालित सो पसलमा उनकी ३८ वर्षीया श्रीमती सोइता

नुवाकोटमा छायांकन गरिएको फिल्म ‘हली’को गीत सार्वजनिक (भिडियो)

नुवाकोट,साउन १३ — नुवाकोटको सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा छायांकन गरिएको नेपाली फिल्म ‘हली’ को प्रमोशनल गीत ‘चान्स पाएँ त’ सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममार्फत गीत सार्वजनिक गरिएको

एसईईको नतिजा सार्वजनिक, करिब ५ लाख १० हजार विद्यार्थीको भविष्य तय

काठमाडौं,असार १३ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको छ। बोर्डको बैठकपछि अन्तिम चरणको प्रक्रिया पूरा गरी आज साँझ नतिजा सार्वजनिक गरिएको

शिक्षा विधेयक भोलिसम्म पारित गर्ने तयारी

काठमाडौं,असार १३ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ भोलिसम्म पारित गर्ने तयारी गरेको छ। आजको बैठकमा निजी लगानीमा

विदुरमा निःशुल्क सिलाई कटाई तालिम सम्पन्न, २६ जनालाई प्रमाणपत्र प्रदान

नुवाकोट, असार १३ । बागमती प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् हेटौंडा, मकवानपुर र विदुर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क सीप विकास

एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं,असार १३ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने तयारी छ । परीक्षाफल सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको  बैठक अहिले बसिरहेको छ। आजै साँझ परीक्षाफल

तोलामा २९ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदिको कति ?

काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । हिजाे ताेलामा ३०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज एकैदिन २ हजार ९०० रूपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका

नुवाकोटको ककनीमा खोलाले बगाउँदा एक महिला बेपत्ता

नुवाकोट,असार १३ — नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा आएको बाढीले एक महिला बेपत्ता भएकी छन्। अविरल वर्षाका कारण खोलामा पानीको बहाव बढ्दा ३२ वर्षीया कमला बलामी बगेर बेपत्ता भएको

पासाङल्हामु मार्ग अन्तर्गत रसुवाको बनुवा घुम्तीमा सडक अवरुद्ध

रसुवा,असार १३ । गए राति परेको अविरल वर्षाले पासाङल्हामु मार्ग अन्तर्गत रसुवाको बनुवा घुम्तीमा सडक अवरुद्ध भयको छ । उत्तरगया गाउँपालिका–५ स्थित माझ गाउँ र बनुवा घुम्ती बिचको सडकमा नाली