
काठमाडौं,जेठ १२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने भएको छ । ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका

जुम्ला,जेठ १२ । जुम्लाको हिमा गाउँपालिका बालविवाह मुक्त पालिका घोषणा गरिएको छ । कर्णाली प्रदेशका ७९ वटा स्थानीयमध्ये हिमा गाउँ पालिका पहिलो पालिकाका रुपमा बालविवाह मुक्त घोषणा भएको हो ।

काठमाडौं,जेठ १२ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब ‘लोडसेडिङ’ नहुने बताएका छन् । मन्त्री खड्काले कुलेश्वरस्थित कालीमाटी ‘नो लाइट’ शाखाको स्थलगत निरीक्षण गर्दै अब लोडसेडिङ नहुने र हल्लाको

काठमाडौं,जेठ १२ । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । उनले यही जेठ १४ र १५ गते नेपालको भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ

सोलुखुम्बु,जेठ १२ । सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक

काठमाडौं,जेठ १२ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६

नुवाकोट,जेठ १२— शिवपुरी गाउँपालिका वडा नं. ६, समुन्द्रदेवीस्थित वडा कार्यालयले स्थानीय विद्यालय, स्वास्थ्य चौकी, होटल, पसल, उद्योग, पोल्ट्री तथा बाख्राफर्म, कार्यशाला, घरधनी तथा सम्पूर्ण नागरिकलाई फोहरमैला व्यवस्थापनमा सक्रिय हुन अनुरोध

कपिलवस्तु,जेठ ११ । कपिलवस्तुमा खाडलमा डुबेर साढे तीन वर्षीय बालकको ज्यान गएको छ । मृतक बालक बुद्धभूमि नगरपालिका –५, नौडिहवाका अस्लाम कलाम रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट

सर्लाही,जेठ ११ । सर्लाहीको बसबरिया गाउँपालिका –६, मनटोलमा आइतबार दिउँसो ट्याक्टरमा च्यापिएर एक घरधनीको मृत्यु भएको छ । आफ्नै घरको आँगनमा माटो भर्ने काम गरिरहेको ज. १ त ९५६४ नम्वरको