समाचार

होटल सङ्घ नेपाल श्रम मन्त्रालयबाट सम्मानित

काठमाडौं,जेठ ११ । काठमाडौँमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ का सह–आयोजकलाई सम्मान गर्ने क्रममा होटल सङ्घ नेपाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले कदर पत्र सहित सो राष्ट्रिय सम्मेलनको प्रतीक चिन्हबाट सम्मानित गरे । होटल सङ्घ नेपालले रोजगारी सृजनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरी स्वदेशमै रोजगारीका लागि अभिप्रेरित गर्ने खालका विभिन्न क्षमता अभिवृद्धि तालिम तथा सिक्दै कमाउँदै २४ महिने तालिम सञ्चालन गरी उक्त रोजगार मेलालाई टेवा पुु¥याए बापत उक्त कदर पत्रले सम्मान गरेको सङ्घका अध्यक्ष विनायक शाहले बताए । अध्यक्ष शाहले हालै नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा होटल उद्योगमा प्राविधिक क्षेत्रमा के कस्ता तालिम आवश्यक छ सोको निश्चित गरी पाठ्यक्रम तयार गर्दै तालिम आयोजना गरिने पनि उक्त अवसरमा बताए  । साथै उनले आन्तरिक

शिक्षा विधेयकमाथिको छलफलका लागि शिक्षा मन्त्रालयद्वारा थप समय माग

काठमाडौं,जेठ ११ । विद्यालय शिक्षा विधेयकमाथिको छलफलका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले थप एक साताको समय माग गरेको छ ।  शिक्षा समितिको आजको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलका क्रममा

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

रसुवा,जेठ ११ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ । यही जेठ १३ गतेदेखि सुरू हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् ।

यस वर्षको विपद्: २० लाख नागरिक प्रभावित हुने अनुमान

काठमाडौं,जेठ ११ । यसवर्षको प्रि-मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ

एमालेलाई स्पष्ट बहुमत ल्याउने ‘मिसन २०८४’ मा जुट्न जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह

ललितपुर,जेठ ११ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्र्नुपर्ने बताएका छन् 

न्यूनतम सेवा मापदण्ड अनुगमनमा भरतपुर अस्पताल देशकै पहिलो

भरतपुर,जेठ ११ । न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर देशकै पहिलो अस्पताल बनेको छ । सङ्घीय अस्पतालहरूमा भरतपुरले अरू अस्पतालहरूलाई उछिन्दै प्रथम भएको हो । स्वास्थ्य तथा जनसख्या

नेप्से परिसूचक आठ दशमलव ५७ अङ्कले घट्यो

काठमाडौं,जेठ ११ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ५७ अङ्कले घटेको छ । शून्य दशमलव ३१ प्रतिशतको गिरावट पछि नेप्से परिसूचक दुई हजार

तीनकुने हिंसा : दुर्गा प्रसाईंसहित ८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

काठमाडौं,जेठ ११ । काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न आरोपमा दुर्गा प्रसाईंसहित आठ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको छ । सरकारी वकिल कार्यालयका अनुसार प्रसाईंसँगै हरिहरि

नुवाकोटको बट्टारमा ‘शिवालय सिनेप्लेक्स’ सिनेमा हल सञ्चालनमा

नुवाकोट,जेठ ११ । जिल्लाको विदुर नगरपालिका–३, बट्टारस्थित पुरानो बजारमा नयाँ सिनेमा हल ‘शिवालय सिनेप्लेक्स’ सञ्चालनमा आएको छ। युवा व्यवसायी सन्तोष अधिकारी र पासाङ लामाको संयुक्त लगानीमा निर्माण गरिएको सिनेमा हल

नुवाकोटमा विद्युतीय गाडी दुर्घटना, ९ जना घाइते

नुवाकोट, जेठ ११ – नुवाकोटको शिवपुरी गाउँपालिका–७ गुरुङगाउँस्थित टोखा–छहरे सडकखण्डमा आइतबार दिउँसो भएको एक विद्युतीय(EV) गाडी दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन्। त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३००१